विनय विष्णु के.सीको शब्दमा“यो शहर र तिमी” सार्वजनिक

विनय विष्णु के.सीको शब्दमा“यो शहर र तिमी” सार्वजनिक
काठमाडौं — नयाँ गीत “यो शहर र तिमी” सार्वजनिक गरिएको छ। आधुनिक भाव र शहरको जीवनशैलीलाई समेटिएको उक्त गीतमा शब्द विनय विष्णु के.सी को रहेको छ भने संगीत निराजन वस्ती ले तयार पारेका छन्। प्रेम, एक्लोपन र शहरको भीडभाडबीचको भावनात्मक सम्बन्धलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। संगीत संयोजनमा आधुनिक शैली प्रयोग गरिएकोले युवापुस्तामाझ गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीतको भिडियोसमेत सार्व...

वित्तीय साक्षरता अभिवृद्धिमा जोड दिँदै जीवन विकास लघुवित्तको गोष्ठी सम्पन्न

वित्तीय साक्षरता अभिवृद्धिमा जोड दिँदै जीवन विकास लघुवित्तको गोष्ठी सम्पन्न
मोरङ/जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामचोकद्वारा आयोजित एकदिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। धनपालथान गाउँपालिका–७ स्थित जीवन विकास पार्क, कमलपुरमा बुधबार सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व सांसद योगेन्द्र प्रसाद मण्डलले लघुवित्त संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताए। उनले वित्त...

कुन-कुन नियुक्ति एकमुष्ट खारेज हुँदैछन् ?

कुन-कुन नियुक्ति एकमुष्ट खारेज हुँदैछन् ?
काठमाडौँ – सरकारले सबै खालका सार्वजनिक नियुक्तिलाई एकमुष्ट खारेज गर्ने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष स्वीकृतिका लागि सिफारिस भएका पाँचवटा अध्यादेश मार्फत सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेको हो। खारेज हुने नियुक्तिमा अघिल्लो सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्ति दिएका आदर्श श्रेष्ठदेखि संवैधानिक निकायमा नियुक्त भएका अरुसमेत पर्ने...

संगठित अपराध कसुरमा निर्माण व्यवसायी गौली पक्राउ

संगठित अपराध कसुरमा निर्माण व्यवसायी गौली पक्राउ
काठमाडौं । निर्माण व्यवसायी ऋषिकेश गौलीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ परेका गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् । उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा नियन्त्रणमा ...

रूपन्देहीमा जग्गा ठगी: मालपोत अधिकृतसहित ७ जनाविरुद्ध आरोपपत्र

रूपन्देहीमा जग्गा ठगी: मालपोत अधिकृतसहित ७ जनाविरुद्ध आरोपपत्र
काठमाडौं। रूपन्देहीको सियारी गाउँपालिका वडा नं. २ मा एक मृतकको नाममा रहेको जग्गामा नक्कली कागजात बनाई हकवालालाई ठगेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगले मालपोत कार्यालय रूपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी, सियारी गाउँप...

मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम गरी मनाइने

मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम गरी मनाइने
काठमाडौं। विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यी कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र होइन, नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। ...

विश्रान्तिधाम गुरुकुललाई २ लाखको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार’ प्रदान

विश्रान्तिधाम गुरुकुललाई २ लाखको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार’ प्रदान
विराटनगर / शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ । सुनसरीको इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच गुरुकुललाई नगद २ ...

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १६ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १६ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष अनावश्यक रूपमा कसैसँग झै-झगडा हुन सक्छ, त्यसैले संयमित रहनुहोस् । यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ । लेनदेन सम्बन्धी समस्या आउन सक्छ । शत्रुहरू सक्रिय हुने सम्भावना छ । व्यापारमा घाटा बेहोर्नुपर्न सक्छ । कृषि, पशुपालन तथा घरायसी काममा समय बित्नेछ । वृष मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । मित्रबाट प्रशंसा पाइनेछ र नसोचेको सम्मान प्राप्त हुन सक्छ । पढाइमा सुधार आउने संकेत ...

ईश्वरपुरमा विद्यालय बाहिरका बालबालिका लक्षित भर्ना अभियान सुरु

ईश्वरपुरमा विद्यालय बाहिरका बालबालिका लक्षित भर्ना अभियान सुरु
सर्लाही, १५ वैशाख — विपन्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिकामा नगरस्तरीय विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ। नगरपालिकाद्वारा आयोजित कार्यक्रममा उपप्रमुख रंजिता चौधरीले अभियानको उद्घाटन गर्दै औपचारिक शुभारम्भ गर्नुभयो। अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले ८ वटा सामुदायिक विद्यालयलाई ई–रिक्सा हस्तान्तरण गरेको छ। ती ई–रिक्स...

उर्लाबारी खानेपानी संस्थालाई एमालेको ध्यानाकर्षण,शुल्क घटाउन माग

उर्लाबारी खानेपानी संस्थालाई एमालेको ध्यानाकर्षण,शुल्क घटाउन माग
उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी, उर्लाबारीले उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै उपभोक्तामैत्री निर्णय गर्न ध्यानाकर्षण गराएको छ। नगर कमिटीका अध्यक्ष निरोज तिम्सिना र सचिव चेतन सिग्देलद्वारा जारी गरि बुझाइएको विज्ञप्तिमा हालै सम्पन्न साधारण सभाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। ...