भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने ...

आजको मौसम: मुलुकका धेरैजसो स्थानमा भारी र मध्यम वर्षाको सम्भावना

आजको मौसम: मुलुकका धेरैजसो स्थानमा भारी र मध्यम वर्षाको सम्भावना
काठमाडौं, २१ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू-भागका केही स्था...

आजको राशिफल: वि.सं. २०८३ भदौ २१ गते आइतबार

आजको राशिफल: वि.सं. २०८३ भदौ २१ गते आइतबार
आजको पञ्चाङ्ग श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८३ भाद्र २१ गते तद्अनुसार सन् २०२६ सेप्टेम्बर ६ तारिख आइतबार भाद्र कृष्णपक्षको दशमी तिथि आद्र्रा नक्षत्र सिद्ध योग वणि करण ४ः४२ पर बब करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ । आजको राशिफल मेष – आजको दिन अस्वस्थताका बाब...

राधाकृष्ण राइस मिल्सले भोटेकोशी बाढी पीडितका लागि गर्यो २ लाख १ हजार सहयोग

राधाकृष्ण राइस मिल्सले भोटेकोशी बाढी पीडितका लागि गर्यो २ लाख १ हजार सहयोग
काठमाडौं । बिराटनगरस्थित राधाकृष्ण राइस मिल्सले भोटेकोशी बाढी पीडितको लागि सरकारलाई २ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मिल्सका कार्यकारी निर्देशक विभोर अग्रवालका अनुसार त्रिशुली बाढीबाट पीडित भएका परिबारलाई सहयोग गर्न सरकारलाई उक्त रकम उपलब्ध गराइएको हो । यो मिल्सले बाढी पीडितलाई राहत वापत २ मेट्रिक टन चामलसमेत विभिन्न सामाजिक संस्थामार्फत उपलब्ध गराएको छ । यो उद्योगले कृष्णभोग...

पूजाका सामग्री विसर्जन गरी अष्टिम्कीलाई बिदाइ गर्दै थारू समुदाय

पूजाका सामग्री विसर्जन गरी अष्टिम्कीलाई बिदाइ गर्दै थारू समुदाय
सन्तोष दहित दाङ, भदौ २० गते । शुक्रबारदेखि मनाउन सुरु गरिएको अष्टिम्की पर्व शनिबार बिहान पूजापाठमा प्रयोग गरिएका सामग्री खोलामा विसर्जन (अष्टिम्की अस्रैना) गरी थारू समुदायले बिदाइ गरेका छन् । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन दिनभर व्रत बसेर मटावाँको घरमा श्रीकृष्णको जीवनीसहितका लोकचित्र तथा भित्तेचित्र बनाउने, सोही चित्रमा टीका लगाएर पूजापाठ गर्ने र अष्टिम्कीका गीत गाउँदै थारू समुदायले यो ...

भोटेकोशी बाढी अपडेट: १ हजार ३४२ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट: १ हजार ३४२ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजे सम्म १ हजार ३४४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।जसमध्ये रसुवामा १६० जना, नुवाकोटमा १९२ जना, धादिङमा ६७ जना, चितवनमा ३६० जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्‍चिम २३० जना गरी १ हजार ३४२ जनाको शव फेला परेको हो ।फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि ...

हुलाकबाट आएको पार्सलमा थाई गाँजा भेटिएपछि चार जना पक्राउ

हुलाकबाट आएको पार्सलमा थाई गाँजा भेटिएपछि चार जना पक्राउ
काठमाडौँ । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजा १ किलो ९१० ग्रामसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय हुँदै इटहरी पठाइएको पार्सल जाँच गर्दा ९१० ग्राम थाई गाँजा बरामद गरेको थियो । त्यसपछि पार्सल बुझ्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले नियन्त्रणमा राखेर पार्सल बुझाउने योजन...

ताप्लेजुङ गोल्डकपमा विशाल लिम्बू भाग्यमानी दर्शक

ताप्लेजुङ गोल्डकपमा विशाल लिम्बू भाग्यमानी दर्शक
साहारा लिम्बू फुङलिङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपका भाग्यमानी दर्शक बन्नुभएको छ । मेरिङदेन गाउँपालिका–६ नाल्बूका लिम्बूले गोल्डकपको टिकट काटेर फुटबल प्रतियोगिता हेरेपछि भाग्यमानी दर्शकका रूपमा टीभीएस कम्पनीको नयाँ स्कुटर प्राप्त गर्नुभएको हो । लाखेजात्राको अवसरमा सञ्चालन गरिएको गोल्डकपमा टिकट काटेर खेल हेर्ने दर्शक...

राजधानी भित्रिन अर्को सडकको सूची थपियो, हेटौंडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारी

राजधानी भित्रिन अर्को सडकको सूची थपियो, हेटौंडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारी
हेटौंडा। बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री क...

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या १३२५ पुग्यो

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या १३२५ पुग्यो
काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ।नेपाल प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो। पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्। अहिलेसम्म १२६० मृतकको डीएनए संकलन गरिएको छ। त्यस्तै मृतकका आफन्त ८४६ जनाको डीएनए संकलन गरिएको प्रहरीले जानकारी द...