बिमालेख सरल बनाउन आग्रह

बिमालेख सरल बनाउन आग्रह
ललितपुर, साउन १६ गते । बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने तथा बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्न आग्रह गरिएको छ । बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने तथा बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने सरोकारवालाको आग्रह छ । बिमा कम्पनीले बिमा सर्भेयरले प्रतिवेदन बुझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बिमा गराउँदा बिमालेखका सबै प्रावधानबारे स्पष...

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री
संखुवासभा, १५ साउन।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए । गृहजिल्ला संखुवा...

महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र

महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र
विराटनगर ÷ मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो ...

यौन हिंसा विरुद्ध बनेका कानुनको कार्यान्वयनमा जोड

यौन हिंसा विरुद्ध बनेका कानुनको कार्यान्वयनमा जोड
काठमाडौँ, साउन १५ गते । यौन हिंसाको अन्त्यका लागि यस सम्वन्धमा जागरुकता र यौन हिंसालगायतका महिलामाथि हुने हिंसा अन्त्यका लागि बनेका कानुनको कार्यन्वयन हुनुपर्नेमा जोड दिइएको छ । मानव अधिकारका लागि महिला, (एकल महिला समूह), महिला, विकास र कानुन मञ्चलगायतका संस्थाद्वारा राजधानीमा “सिमान्तकृत वर्गका महिलाले भोग्नु परेको यौन हिंसा अन्त्य सम्बन्ध” मा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीले उक्त कुर...

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान
काठमाडौं- तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो । सेन्सर जडान गर्नुको मुख्य उद्द...

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च
काठमाडौं — लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्। साउन १२ गते सम्पन्न सञ्चालक समितिको १५४औं बैठकले यो निर्णय गरेको हो। घोषणाअनुसार, सनराईज ब्लुचिप फण्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश दिनेछ। यसैगरी, शुभ लक्ष्मी कोषले करसहित १६ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने ...

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौं, साउन १३ । सिद्धार्थ बैंक लिमिटेड अबदेखि औपचारिक रूपमा कर्मचारी सञ्चय कोषमा आबद्ध भएको छ। हालै सम्पन्न सम्झौता अनुसार, बैंकमा कार्यरत १ हजार ९५५ जना कर्मचारीको सञ्चय रकम अबदेखि नियमित रूपमा सञ्चय कोषमा जम्मा गरिनेछ। सम्झौताअनुसार, बैंकले अहिलेसम्म आफ्ना कर्मचारीको नाममा सञ्चय गरेर राखेको रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा कोषमा हस्तान्तरण गरिसकेको छ। उक्त रकम अब कोषल...

कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने

कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने
काठमाडौं, साउन १२ – कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमा...

प्रहरीविरुद्ध उजुरीसँगै माग पनि बढी

प्रहरीविरुद्ध उजुरीसँगै माग पनि बढी
काठमाडौँ, साउन १२ गते । शान्ति सुरक्षा जुनसुकै प्रकारको अपराध, घटना वा दुर्घटनाबारे प्रहरीले छिटो सूचना पाउने ‘हटलाइन नम्बर १००’ मा हिजोआज प्रहरीविरुद्धकै उजुरी बढ्न थालेका छन् । प्रहरीविरुद्ध आउने यस्ता उजुरी ट्राफिक प्रहरीले जाँचका नाममा चोक चोकमा दिने हैरानी, अनुचित लेनदेन, सीमानाकाबाट हुने चोरी तस्करी तथा सर्वसाधारणप्रति हुने अभद्र व्यवहारसम्बन्धी बढी हुन्छन् । पछिल्लो एक वर्षमा मात्र प्रहर...

चितवनमा लोडसेडिङ नभएको विद्युत प्राधिकरणको स्पष्टीकरण

चितवनमा लोडसेडिङ नभएको विद्युत प्राधिकरणको स्पष्टीकरण
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई स्पष्ट पारेको छ। आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। प्राधिकरणले सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै ध्यानाकर्षण गराएको हो। लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता गलत मनसायले फैलाइएको हल्ला...