डा सुवोध पोखरेलको ‘भगाएर लाने भए’ सार्वजनिक

डा सुवोध पोखरेलको ‘भगाएर लाने भए’ सार्वजनिक
काठमाडौं — नेपाली संगीतप्रेमीका लागि डा सुवोध पोखरेलको ‘भगाएर लाने भए’ सार्वजनिक भएको छ ।गायिका रचना रिमालको स्वरमा रहेको गीतमा प्रेमील जोडिहरुको मायाको बाचा र कसमलाई गीतमा समेटिएको छ । लोक आधुनिक शैलिमा निमार्ण गरिएको गीतमा प्रेमका भावलाई आकर्षकरुपमा प्रस्तुत गरिएको छ । दीपक शर्माको संगीत र नरेन्द्र बियोगीको संगीत संयोजनमा गीत तयार गरेर बजारमा ल्याईएको छ । अर्जुन तिवारीको छायाँकन , प्रवि...

आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला
खोटाङ । बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन...

बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, मङ्सिर २० गते । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल–४ को भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाको छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिनुभएको हो । घटनाले आफूलाई मर्माहत बनाएको उहाँको भनाइ छ । यो सबै घटनाप्रति उहाँले ...

हेटौँडामा ५३१ घरटहरा भत्काइयो

हेटौँडामा ५३१ घरटहरा भत्काइयो
मकवानपुर, मङ्सिर २० गते। हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडासँगै विस्तार कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबाया २५ गजभित्र बनेका घरटहरामा डोजर लगाएको हो। हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोक र बुद्ध चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका घरटहरामा डोजर चलाइएको थियो। बिहानभरमा ५३१ घरटहरालगायतका संरचना डोजर लगाएर भ...

लमहीको सुनचाँदी पसलमा गोली चलाउने व्यक्ति पक्राउ

लमहीको सुनचाँदी पसलमा गोली चलाउने व्यक्ति पक्राउ
दाङ – लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती व्यक्तिले सुनचा...

इन्डिगो आफ्नो २० वर्षको इतिहासमा सबैभन्दा ठूलो सङ्कटमा, एकैदिन १ हजारभन्दा धेरै उडान रद्द

इन्डिगो आफ्नो २० वर्षको इतिहासमा सबैभन्दा ठूलो सङ्कटमा, एकैदिन १ हजारभन्दा धेरै उडान रद्द
भारतको सबैभन्दा ठूलो मध्येको एअरलाइन्स कम्पनी इन्डिगोका उडानहरू आज पाँचौं दिन पनि रद्द भएका छन् । इन्डिगोले आज ३ सय ८५ उडान रद्द गरेको र विमानस्थलमा सयौं यात्रु प्रभावित भएका समाचार संस्था रोयटर्सले जनाएको छ । पाइलटहरूको काम गर्ने समय सीमित गर्ने नयाँ नियमहरूका लागि पर्याप्त योजना बनाउन असफल भएपछि पाइलटहरूको अभावका कारण इन्डिगोले यस हप्ता हजारौं उडान रद्द गरेको छ । शुक्रवार इन्डिगोले १ हजारभन्द...

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
२० मंसिर, बुटवल । निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदव...

धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ वटा सवारी दुर्घटना

धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ वटा सवारी दुर्घटना
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा ७ वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्। स्कुल बससहित चारवटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार...

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढीलाई नास्टले पुरस्कृत गर्‍याे

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढीलाई नास्टले पुरस्कृत गर्‍याे
खाेटाङ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नास्टले आफ्नो ४३औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो । बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रूपान्तरणसँगै बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र...

मानव सेवा भवनको लागि करिब १० करोड संकलन

मानव सेवा भवनको लागि करिब १० करोड संकलन
बागलुङ, मंसिर २० गते । मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो । कुल नौ करोड ७७ लाख ७२ हजार ६१ रुपियाँ संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महायज्ञमा ८१ लाख ३७ हजार ४१० रुपियाँ खर्च भएको मूल आयो...