समानुपातिक निर्वाचन प्रणालीतर्फ एकैदिन ३३ दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीतर्फ एकैदिन ३३ दल दर्ता
काठमाण्डाै – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको चुनावी कार्यक्रम शुरू गर्दै दल दर्ता आह्वान गरेकोमा आजै ३३ वटा दल दर्ता भएका हुन् । आयोगका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन पर्सि २३ गते मङ्गलवार दिउँसो ४ बजेसम्ममा निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । प्राप्त भ...

सिंहदरबारभित्रै जेनजी सहिदको सालिक बन्ने

सिंहदरबारभित्रै जेनजी सहिदको सालिक बन्ने
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन परिसरभित्र निर्माण गरिने ‘जेनजी सहिद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन गरेका छन्। जेनजी सहिद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धता बुझ्न र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षण...

पोखरा विमानस्थल भ्रष्टाचारमा सुशील कोइरालाबारे अख्तियार- मृत्यु भइसकेकाेले बुझ्नै परेन

पोखरा विमानस्थल भ्रष्टाचारमा सुशील कोइरालाबारे अख्तियार- मृत्यु भइसकेकाेले बुझ्नै परेन
काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबारे बुझ्न नपर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ ।आइतबार विशेष अदालतमा दायर गरिएको मुद्दामा तत्कालीन प्रधानमन्त्री कोइरालाबारे पनि बुझ्नुपर्ने भन्ने अख्तियारको निष्कर्ष थियो । तर, तत्कालीन प्रधानमन्त्री कोइरालाको निधन भइसकेको भन्दै उनीबारे बुझ्न नपर्ने व्यहोर...

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन, किसानले पाएनन् समर्थन मूल्य

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन, किसानले पाएनन् समर्थन मूल्य
झापा । झापामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ ।जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए । उनका अनुसार गत वर...

जनकपुरसामु कर्णालीले दियो १३० रनको लक्ष्य

जनकपुरसामु कर्णालीले दियो १३० रनको लक्ष्य
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा कर्णाली याक्सले जनकपुर वोल्ट्सलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। प्ले अफको दौडबाट बाहिरिइ सकेका दुबै टीम आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन । यी दुबै टीमले अहिलेसम्म १-१ वटा मात्र खेल जितेका छन । आजको खेलमा टस जितेर फिल्डिङ गरेको जनकपुरले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १२...

पिसिएल नर्सिङलाई निरन्तरता दिने सरकारको तयारी

पिसिएल नर्सिङलाई निरन्तरता दिने सरकारको तयारी
चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताउनुभएको छ । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आज उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताउनुभयो । मन्त्री ग...

इन्डोरेन्स वर्ल्ड च्याम्पियनसिपमा चम्किएका बाल खेलाडीलाई विराटनगरमा सम्मान

इन्डोरेन्स वर्ल्ड च्याम्पियनसिपमा चम्किएका बाल खेलाडीलाई विराटनगरमा सम्मान
विराटनगर — भारतमा सम्पन्न इन्डोरेन्स वर्ल्ड च्याम्पियनसिप स्केटिङमा उत्कृष्ट प्रदर्शन गरेका ६ देखि ९ वर्ष उमेर समूहका खेलाडीहरूलाई च्याम्पियन्स कराँते एकेडेमीले सम्मान गरेको छ। नोभेम्बर २२ र २३, २०२५ मा सम्पन्न प्रतियोगितामा नवप्रतिभाहरूले नौ देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए। युवा खेलाडीहरूको लगन, समर्पण र क्षमताको कदर गर्दै आयोजित कार्यक्रममा प्रमुख अ...

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहकार्य

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहकार्य
विराटनगर — न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहकार्य गरिएको छ। आइतबार संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै संस्थाले उक्त सहकार्यको औपचारिक घोषणा गरेका हुन्। विराटनगरलाई ‘स्वास्थ्य हब’का रूपमा विकसित गर्दै बिरामीलाई सहज, छरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो। कार्यक्रममा नोबेल मेडिकल कले...

मोरङ लेटाङकी अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता

मोरङ लेटाङकी अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता
मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।अंशुको हत्या गरेको आरोपमा छिमेकी अन्दाजी ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । हत्यामा पदमकै संलग्नता रहेको यकिन भएको प्रहरी स्रोतले बतायो । यद्यपि, प्रहरी अधिकारीहरुले आधिकारिक पुष्टि गरिसकेका छैनन् । प्रहरी स्रोतका अनुसार पदम आफैंले अंशुको हत्या गरे...

‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न

‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न
रोशन पोखरेल, विराटनगर, मंसिर २१ — लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नेपाल युवा संरक्षक मञ्चको आयोजनामा आज विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष निसा श्रेष्ठले बालबालिका लाई लैंगिक हिंसाबाट मुक्त गर्न...