ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी लाभान्वित

ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी लाभान्वित
सोलुखुम्बु असार ६। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा सञ्चालन गरिएको पाँच दिने निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। असार २ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको शिविरमा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। शिविरमा ४९० जनाले ART/SMART (दाँत भर्ने) सेवा लिएका छन् भने ५११ जनाको दाँत निकालिएको...

१६ वर्षअघि गुमनाम, अहिले पर्यटकले भरिभराउ अन्नपूर्ण आधार शिविर

१६ वर्षअघि गुमनाम, अहिले पर्यटकले भरिभराउ अन्नपूर्ण आधार शिविर
सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी संख्यामा पर्यटक आउन थालेका अन्नपूर्ण गाउ...

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने
वासिंगटन डिसी, ७ असार । फिफा विश्वकप २०२६ को उत्साहका बीच सवारी जीपले एक अनौठो र पागल प्रचार अभियान सुरु गरेको छ, जसमा १०० वटा नयाँ जीप र्‍याङ्गलर एसयूभीहरू निः शुल्क प्रदान गरिने भएको छ।   हो, लगभग ६० लाखको मूल्य पर्ने यो शक्तिशाली अफ रोडर निःशुल्क उपलब्ध हुनेछ तर तपाईंलाई भाग्य र एकदमै असामान्य  सर्तहरू पुरा गर्नु पर्ने हुन्छ ।   फिफा विश्वकप २०२६ मा विश्वको ध्यान खिच्न जीपले एउटा ठू...

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म
सञ्जय मिश्रा रौतहट, ६ असार । रौतहट जिल्लामा सञ्चालन भइरहेको ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ ।   सप्ताहअन्तर्गत तेस्रो दिन सवारी साधनहरूको मेकानिकल चेकजाँच, सिट क्षमता तथा आरक्षण सिट कार्यान्वयनको अनुगमन, सार्वजनिक बसको भाडादर निरीक्षण तथा जनचेतनामूलक सामग्री वितरण गरिएको छ ।   मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रह...

फिफा विश्वकप : हैटीलाई ३ गोलले हराउँदै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा

फिफा विश्वकप : हैटीलाई ३ गोलले हराउँदै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा
फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो । दोस्रो हाफमा थप गोल हुन सकेन । ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा र ३६ मिनेटमा गरी दुई गोल गरे । तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे । पिँडुलाका चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेयमारले आजको खेल पनि खेलेनन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो विश्व...

तनहुँ जलविद्युत् आयोजनाद्वारा सात योजना निर्माणाधीन, झाेलुंगेदेखि विद्यालय भवन निर्माणसम्म

तनहुँ जलविद्युत् आयोजनाद्वारा सात योजना निर्माणाधीन, झाेलुंगेदेखि विद्यालय भवन निर्माणसम्म
तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत सात योजना निर्माणाधीन अवस्थामा छन्। आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन्। आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाखमा दुई वटा योजना सम्पन्न भएको जानकारी दिए। उनका अनुसार म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक शाखा सडकमा नाला निर्म...

आजको मौसमः पुर्वी तराई भू-भागमा मध्यम बर्षा हुने, अन्यत्र सफा रहने

आजको मौसमः पुर्वी तराई भू-भागमा मध्यम बर्षा हुने, अन्यत्र सफा रहने
काठमाडौं, ६ असार। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा  स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी र...

सुविन भट्टराईको समर लभ साउनदेखि नाटकघरमा

सुविन भट्टराईको समर लभ साउनदेखि नाटकघरमा
सुविन भट्टराईको उपन्यास समर लभ अब मञ्चमा हेर्न पाइने छ । कान्तिपुर फिल्म एकेडेमीले समर लभलाई नाटकका रूपमा मञ्चन गर्न लागेको हो । आगामी साउनदेखि कान्तिपुर एकेडेमीमा नाटक मञ्चन हुनेछ । लेखक भट्टराई भन्छन्, 'अतित, साया, प्रतिक्षा, किरण र सुस्मितालाई श्रावणमा भेट्नुपर्छ है, कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा !' अतित, साया, प्रतिक्षा, किरण र सुस्मिता समर लभ उपन्यासका पात्रहरू हुन् ।

मुस्ताङबाट भित्रिएका विद्युतीय गाडी नियमसंगत र रसुवाकोमा कैफियत : भन्सार विभाग

मुस्ताङबाट भित्रिएका विद्युतीय गाडी नियमसंगत र रसुवाकोमा कैफियत : भन्सार विभाग
काठमाण्डौ — मुस्ताङबाट भित्रिएका विद्युतीय गाडी नियमसंगत भएको र रसुवाका भित्रिएका गाडीको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ । विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय गाडी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ । ती गाडी गएको जेठ १४ गते नेपाल प्रवेश गरेको थियो । अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सिसीटीभी फु...

जग्गा खाली गर्न कोशी अस्पतालको निर्देशन

जग्गा खाली गर्न कोशी अस्पतालको निर्देशन
विराटनगर/ मोरङको विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वको जग्गा खाली गर्न निर्देशन दिएको छ । अस्पतालले जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिएको हो । अस्पतालको ११, १२, १५, २२, २३ र २६ कित्ता नम्बरको जग्गामा व्यक्ति र विभिन्न संस्थाले स्थायी संरचना निर्माण गरेका छन् । नापी कार्यालयले जेठ २९ गते रेखाङ्कन गरेर अस्पतालको जग्गा छुट्याएको छ । अस्पतालले सूचना जारी गर्दै तोकिएको समयभित्र जग्गा खाल...