अर्थतन्त्र वलियो बनाउनुतर्फ दलहरु लाग्नु जरुरी रहेको –एमाले उपमहासचिव ज्ञवाली

 अर्थतन्त्र वलियो बनाउनुतर्फ दलहरु लाग्नु जरुरी रहेको –एमाले उपमहासचिव ज्ञवाली
मोरङ २८ साउन ः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ। कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा मंगलबार विराटनगरमा आयोजित १६ आँै स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा रु २१ हजार नगद सहित नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले मुलुकको सर्वाङ्गीण  विकास समृद्धि गर...

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २८ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २८ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक उन्नतिको अवसरहरू प्रशस्त रहनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखमय हुनेछ । खानपानमा ध्यान दिनुपर्नेछ । नयाँ काम पाइने योग छ । शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू पनि सुचारु हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकाले विपरीत लिङ्गीबा...

बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
बागमती- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बा...

धोबिला बजार, रामेछापमा नयाँ सांगीतिक भिडियो सार्वजनिक

धोबिला बजार, रामेछापमा नयाँ सांगीतिक भिडियो सार्वजनिक
काठमाण्डौं । रामेछापको धोबिला बजारलाई आधार बनाई निर्माण गरिएको नयाँ लोकसाँगीतिक भिडियो सार्वजनिक भएको छ । गीतमा चित्रा बहादुर तामाङ र कोपिला वाइबा तामाङको सुमधुर स्वर सुन्न पाइन्छ भने, गीतको शब्द कल्पना तामाङले लेखेकी हुन्। संगीत संयोजन तथा निर्देशनमा चित्रा बहादुर तामाङ आफैंले गरेका छन । कर्शाङ लामाले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्, जसले परिजात नेपाल स्टुडियोमा गीतको अडियो सम्...

तेजेन्द्र परियार र पुष्पा थापाको अभिनयमा “भइयो सुपर फ्लप“ सार्वजनिक

तेजेन्द्र परियार र  पुष्पा थापाको अभिनयमा “भइयो सुपर फ्लप“ सार्वजनिक
काठमाण्डौं । गायक पूर्ण विराहीको स्वरमा सजिएको नयाँ गीत “भइयो सुपर फ्लप“ सार्वजनिक भएको छ, जसले हास्य–व्यङ्ग्य शैलीमार्फत सामाजिक यथार्थ चित्रण गर्ने प्रयास गरेको छ । गीतको संगीत र शब्द दुबै देव बोहराले तयार पारेका हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। गीतको सिर्जनामा प्रयोग गरिएको शैली, शब्द र संगीत संयोजनले श्रोता–दर्शकहरूलाई नयाँ अनुभव दिने विश्वास लिइएको छ। भिडियो पक्षमा, कलाका...

साउन २७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

साउन २७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानी बढ्नेछ र उठ्नु पर्ने रकम पनि ...

यु–२० महिला फुटबल टोली स्वदेश फर्कियो

यु–२० महिला फुटबल टोली स्वदेश फर्कियो
काठमाडौँ, साउन २६ गते । एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भुटानमा भएको छनोट खेलमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । भुटानको थिम्पुमा सञ्चालित छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको थियो । जित्नै पर्ने खेलमा नेपालले लज्जास्पद हार खेपेको थियो । नेपाललाई हराएसँगै उत्तर को...

महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ
काठमाण्डाै – दार्चुलामा महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ परेका छन् । झन्डै पौने ३ करोड रुपैयाँ रकम हिनामिना गरेको आरोपमा शाखा कार्यालय गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनञ्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त पक्राउ परेका हुन् । शनिवार पक्राउ परेक...

घुससहित नापी कार्यालय काठमाडौंका कर्मचारी पक्राउ, कार्यालय प्रमुखको फोन कार्यालय सहयोगीसँगै

घुससहित नापी कार्यालय काठमाडौंका कर्मचारी पक्राउ, कार्यालय प्रमुखको फोन कार्यालय सहयोगीसँगै
काठमाडौं - नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो। आयोगका अनुसार काठमाडौं महानगरपालिका-१३, चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा टोली खटाइएको थियो। अख्तियार प...

अन्तर्राष्ट्रियस्तरको अंग्रेजी वक्तृत्वकला मा एभरेष्टका इशल छनौटः थाइल्याण्ड जाँदै

अन्तर्राष्ट्रियस्तरको अंग्रेजी वक्तृत्वकला मा एभरेष्टका इशल छनौटः थाइल्याण्ड जाँदै
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट हुनुभएको छ । थाइल्याण्डमा यहि अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट हुनुभएको हो । उक्त प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छनौट हुनुभएको छ । प्रथम चरणको छनौटमा एभरेष्टका इशल, काब्या +२ काठमाडौंका चारु आचार्य, नेशनल इन्फोट...