मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक अवरुद्ध

मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक अवरुद्ध
गुल्मी – पहिरोले मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध बनेको छ । रुरुक्षेत्र गाउँपालिका –३ को बाख्रेभीरमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक माथिबाट निरन्तर पहिरो खसिरहेको कारण सडकमा थुप्रिएको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी वर्षाका कारण पहिरो गएपछि हिजो बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी क...

चक्रे मिलन ३० हजार धरौंटीमा रिहा हुने

चक्रे मिलन ३० हजार धरौंटीमा रिहा हुने
काठमाडौं, २८ साउन ।  चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश भएको छ।   काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको एक इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।   चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार मात्रै अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।तर, त्यसको भोलीपल्ट उनलाई धरौंटीमा छाडन आदेश दिएको हो  । जसअनुसार गणेशबहादुर बोगटी, ड...

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
म्याग्दी, साउन २८ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ ठुलोढाटरमा ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । रुम-दरवाङ सडक अन्तर्गत पर्ने सडकमा दरवाङदेखि रुमतर्फ जाँदै गरेको बोलेरो जिप ठुलोढाटरमा दुर्घटना हुँदा जिपमा सवार मालिका गाउपालिका ५ रुन्माका ४३ वर्षीया छनदेवी फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर...

एन्फा महिला लिग छनोटको तयारी

एन्फा महिला लिग छनोटको तयारी
काठमाडौँ, साउन २८ गते । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ। एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरी सकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । एन्फा मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । स...

विकासका लागि राजनीतिक स्थिरता जरुरी छ : सञ्चारमन्त्री

विकासका लागि राजनीतिक स्थिरता जरुरी छ : सञ्चारमन्त्री
काठमाडौँ, साउन २८ गते। सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ। काठमाडौँमा बुधबार स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो। अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी क्षेत्रमा लगानी गरेर पनि ...

एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ : प्रधानमन्त्री

एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ : प्रधानमन्त्री
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरू संशोधन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन प्रवर्द्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताउनुभयो । आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको प्रधानमन्त्रीको दाब...

गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
सञ्जय मिश्रा रौतहट, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गौरस्थित प्रादेशिक अस्पतालमा चाँडै नर्सिङशिक्षा सुरुगर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पताल गौरमा मंगलवार मातृ–शिशु स्वास्थ्य (एमसिएच) क्लिनिकको उद्घाटन समारोह लाई सम्बोधन गर्दै उक्त प्रतिवद्धता जनाएका हुन्। कार्यक्रममा मुख्यमन्त्री सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास र...

भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु

भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु
दमक, २८ साउन । दमक- १० मा रहेको भालु खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।   बिहान करिब ७ बजेतिर स्थानीय इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई र सोही स्थानका कृष्ण प्रसाद ढकालका ११ वर्षीय छोरा भुपेन्द्र ढकाल घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्न गएका थिए।   पौडी खेल्ने क्रममा धर्मेन्द्र प्रसाईलाई खोलाले करिब ६०० मिटर तलसम्म बगाएको स्थानीयले देखेपछि तत...

एमालेमा अध्यक्ष ओलीको विकल्प छैन : महासचिव पोखरेल

एमालेमा अध्यक्ष ओलीको विकल्प छैन : महासचिव पोखरेल
धनकुटा, साउन २७ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ। एमाले कोसी प्रदेश कमिटीको सातौं पूर्णकालीन बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘एमालेलाई यो अवस्थासम्म ल्यउन अध्यक्ष ओलीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। यो विषम परिस्थितीबाट पार्टीलाई जोगाउन उहाँको विकल्प...

संसदीय समितिमा गृह मन्त्री जाने, कैलाली कारागार घटनावारे जानकारी लिइने

संसदीय समितिमा गृह मन्त्री जाने, कैलाली कारागार घटनावारे जानकारी लिइने
काठमाडौं, २८ साउन । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन् । जुन बैठकमा कैलाली कारागारमा साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू बारे गृहमन्त्रीसँग छलफल गरिनेछ । जुन बैठक बिहान १०ः०० बजेबाट सुरू हुनेछ उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार...