पत्रकार राईलाई ‘कृष्ण देवान पुरस्कार, वेबसाइटको शुभारम्भ

पत्रकार राईलाई ‘कृष्ण देवान पुरस्कार, वेबसाइटको शुभारम्भ
विराटनगर ÷ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस मनाएको हो । ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ फोनिजका केन्द्रीय उपाध्यक्ष समेत रहेका क्रियाशील पत्रकार अर्जुन जम्नेली राईलाई प्...

मल पाउन प्रशासन कार्यालयमा धर्ना

मल पाउन प्रशासन कार्यालयमा धर्ना
बबई (बर्दिया), साउन २६ गते । धानको बाली हरियो हुने समयसम्म पनि युरिया मल नपाएका कृषक कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ वा सहकारी होइन जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन् । गुलरिया–७ का कृषकले सहकारीबाट समेत मल नपाएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरूका अनुसार, नगरक्षेत्रका कृषकलाई माग अनुसार मल आपूर्ति नहुँदा धान उत्पादन घट्ने जोखिम बढेको छ । मलको खोजीमा कृषक दिनभर...

पिपलको रुख काटेपछि रुखमुनि बसेर विरोध गरे क्षेत्रीले

पिपलको रुख काटेपछि रुखमुनि बसेर विरोध गरे क्षेत्रीले
विराटनगर-  विराटनगरको मेनरोडस्थित अथिति सदन अगाडlको धेरै वर्ष पुरानो पिपलको रुख काटेको भन्दै विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री रुखमुनि बसेर विरोध जनाएका छन्। नेपाल विद्युत प्राविधीकरणले अतिथि सदनअगाडि रहेको पिपलको रुख आइतबार काटेको थियो। विरुवा बचाउनु पर्ने समयमा रुख काटेर बदमासी गरेको भन्दै अभियन्ता क्षेत्रीले यो कार्य संलग्नहरू धर्मविरोधी समेत भएको बताए। यस कार्यले पर्यावरणमा असर ...

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २६ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २६ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धव बीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र ट...

‘स्रष्टासँग मोर्डन एरा’को पहिलो शृंखला कवि एवं पत्रकार नवोदित प्रस्तुत

‘स्रष्टासँग मोर्डन एरा’को पहिलो शृंखला कवि एवं पत्रकार नवोदित प्रस्तुत
विराटनगर ÷ विराटनगरस्थित मोर्डन एरा स्कुलले ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम सुरु गरेको छ । विद्यार्थीलाई साहित्य र सिर्जनासित जोड्ने उद्देश्यका साथ ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम प्रारम्भ गरिएको प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । कार्यक्रमअन्तर्गत पहिलो शृंखलामा कवि एवं पत्रकार मीनकुमार नवोदित भए । उनले ‘आमा र जून’, ‘बा हुनुको अर्थ’, ‘देशको नाममा’, ‘रिटायर्ड जिन्दगी’, ‘बाको कफिन छेउ अबोध ...

साफ यु–१७ महिला टोलीको घोषणा

साफ यु–१७ महिला टोलीको घोषणा
काठमाडोँ, साउन २५ गते । भुटानमा अगस्ट २० देखि ३१ गतेसम्म आयोजना हुने साफ यु–१७ फुटबल च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहने छ । सबै टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्ष ट...

उत्तर कोरियासँग फराकिलो हारसँगै नेपालको यु–२० एसियन कप सम्भावना सकियो

उत्तर कोरियासँग फराकिलो हारसँगै नेपालको यु–२० एसियन कप सम्भावना सकियो
काठमाडौँ, साउन २५ गते । नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो । जित्नै पर्ने खेलमा नेपालले लज्जासपद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो । जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्द...

इस्कोन विराटनगरद्वारा कृष्णजन्माष्टमीमा भव्य कार्यक्रमको तयारी, २० हजार भक्तजनको सहभागिता अपेक्षा

इस्कोन विराटनगरद्वारा कृष्णजन्माष्टमीमा भव्य कार्यक्रमको तयारी, २० हजार भक्तजनको सहभागिता अपेक्षा
विराटनगर, साउन २५ नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले आउँदो साउन ३१ गते शनिबार विराटनगरको जैन भवनमा कृष्णजन्माष्टमीको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै इस्कोन विराटनगरले सो कार्यक्रमबारे जानकारी गराएको हो। इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीका अनुसार बिहान ५ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुने कार्यक्रममा ...

मेलिना राईको यो गीतले मचायो तहल्का , टिकटकमा सारी लाउने होडबाजी ( भिडियो)

मेलिना राईको यो गीतले मचायो तहल्का , टिकटकमा सारी लाउने होडबाजी ( भिडियो)
काठमाडौं । गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली 'सारी लाउन' गीत सार्वजनिक भएको छ। भ्वाइस अफ नेपालकी कोच समेत रहेकी लोकप्रिय गायिका मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता गायक करण परियारको युगल स्वरमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन् । नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको गीतलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले ...

फिल्म ‘तिम्रो मेरो कथा’ विराट सिनेमामा प्रिमियर शो, हल हाउसफुल

फिल्म ‘तिम्रो मेरो कथा’ विराट सिनेमामा प्रिमियर शो, हल हाउसफुल
पथरी पूर्वकै टिमले सिमित स्रोत साधनमा निर्माण गरेको नेपालि ‘चलचित्र तिम्रो मेरो कथा’ को विराटचोकमा प्रिमिीयर शो भएको छ । शनिवार विराटचोकस्थित बिराट सिनेमामा गरिएको प्रिमीयर शोमा हल हाउसफुल भएको थियो । मोरङका विभिन्न भुभागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रेम तथा विछोडको कथामा बनेको...