आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप
काठमाण्डाै – चालु आर्थिक वर्षको बजेटअन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा आर्थिक वर्ष सकिनुभन्दा ७ दिनअघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ । यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ । यसअनुसार आज राति १२ बजेदेखि खाता बन्द गर्नुपर्छ । यस्तो भुक्तानी पालिका, प्रदेश र सङ...

मल अभावले किसान समस्यामा, वितरणमा पक्षपात भएको सांसद श्रेष्ठको आरोप

मल अभावले किसान समस्यामा, वितरणमा पक्षपात भएको सांसद श्रेष्ठको आरोप
काठमाडौं । बोधनारायण श्रेष्ठले देशभरका किसानले रासायनिक मलको अभावका कारण खेतीपातीमा गम्भीर समस्या भोगिरहेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले धादिङ जिल्लामा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायसँग भएको छलफलमा मल वितरण प्रभावकारी नभएको गुनासो व्यापक रूपमा आएको जानकारी दिनुभयो। उहाँका अनुसार मल वितरणमा पक्षपात भएको, आफन्त तथा पहुँचवालालाई प्राथमिकता दिइएको र वास्तव...

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
सुर्खेत। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ। त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। भेरी न...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले प्रधानमन्त्रीको तर्फबाट ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–०८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ पेश गर्नेछिन्। साथै, ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्र...

सुनसरीमा पिकअप पल्टिँदा चालकको मृत्यु

सुनसरीमा पिकअप पल्टिँदा चालकको मृत्यु
इनरुवा : सुनसरीको कोशी गाउँपालिका–८ केराबारीस्थित पूर्व–पश्चिम राजमार्गमा बुधवार राति पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप राति करिब १०ः५० बजेतिर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक मोरङको रंगेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई गम्भीर घा...

विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आजदेखि

विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आजदेखि
काठमाण्डौ - फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा खेलेका थिए । त्यस खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित ...

सिंहदरवारलाई अपाङ्ग मैत्री कार्यालय बनाउन सुरू

सिंहदरवारलाई अपाङ्ग मैत्री कार्यालय बनाउन सुरू
काठमाडौं, २४ असार । सिंहदरबार भित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबारबाट यो व्यवस्थाको शुभारम्भ गरेका हुन । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट...

मिथिला लघुवित्तले रोज्यो नयाँ सेयर रजिष्ट्रार, साउनदेखि रिलायबल मर्चेन्ट क्यापिटलमार्फत सेवा

मिथिला लघुवित्तले रोज्यो नयाँ सेयर रजिष्ट्रार, साउनदेखि रिलायबल मर्चेन्ट क्यापिटलमार्फत सेवा
काठमाडौं, २४ असार । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना सेयरधनीसँग सम्बन्धित अभिलेख तथा धितोपत्र व्यवस्थापनको जिम्मेवारी नयाँ सेयर रजिष्ट्रारलाई सुम्पिएको छ। संस्थाले साउन १ गतेदेखि लागू हुने गरी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड लाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो। संस्थाका अनुसार असार १९ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबारसँग सम्बन्धि...

साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने

साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने
काठमाडौं, २४ असार । भुजुङ हाईड्रोपावर लिमिटेड को सामूहिक लगानी कोषका नाममा रहेको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ। कम्पनीका अनुसार साउन २६ गतेदेखि उक्त सेयरको लक–इन अवधि सकिएसँगै कारोबारका लागि खुला हुनेछ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिबाट गणना हुने छ महिनाको अनिवार्य लक–इन अवधि पूरा भएपछि सामूहिक लगानी कोषका लागि ...

बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै

बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै
काठमाडौं, २४ असार । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक ऋणपत्र अनलाइन बोलकबोलमार्फत बिक्रीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको साँवा २०८४ असार २४ गते भुक्तानी गरिनेछ। ऋणपत्रमा प्राप्त हुने ब्या...