आजको राशिफल ~वि.सं. २०८२ मंसिर १२ गते शुक्रबार, : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ मंसिर १२ गते शुक्रबार, : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रय...

षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न
भोजपुर – नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू, कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र प्रक्रिया, जीवन बीमाको बचत तथा लगानी पक्ष, र कर्मचारीहरूलाई तोकिँदै आएका लक्ष्य (टार्गेट) जस्ता विषयमा प्रश्न उठाइएका थिए। षडानन्द नगरपालि...

करण र गङ्गाको ‘राधिका’मा स्मारिका र बद्री

करण र गङ्गाको ‘राधिका’मा स्मारिका र बद्री
काठमाडौँ । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन् । भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो । कृष्णदेव रुपाखेतीको निर्देशन तथा पु...

इलाका प्रहरी कार्यालय इटहरीमा आगजनी गर्ने पाँचजना पक्राउ

इलाका प्रहरी कार्यालय इटहरीमा आगजनी गर्ने पाँचजना पक्राउ
विराटनगर — जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा गरिएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भई इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्की रहेका छन्। ...

विराटनगर भन्सारमा तस्करको जगजगी , तस्करी नियन्त्रण गर्न सशस्त्रले खटायो टोलि

विराटनगर भन्सारमा तस्करको जगजगी , तस्करी नियन्त्रण गर्न सशस्त्रले खटायो टोलि
विराटनगर । खुला सीमा क्षेत्रमार्फत भइरहेका चोरी–पैठारी र अवैध निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सक्रिय बनेको छ। कोशी प्रदेशका प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ र काकडभिट्टा क्षेत्रकालाई लक्षित गर्दै सशस्त्र प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीको नेतृत्वमा विशेष टोलि फिल्डमै परिचालन गरेको छ। सशस्त्र प्रहरी बल, बेल बराहबाहिनी पकली, सुनसरीका बाहिनीपति डिआईजी कुमार न्यौप...

यार्सागुम्बा, गुच्ची च्याउ र २० लाखसहित दुई जना काठमाण्डौंबाट पक्राउ

यार्सागुम्बा, गुच्ची च्याउ र २० लाखसहित दुई जना काठमाण्डौंबाट पक्राउ
काठमाडौं । अवैध जडीबुटी र ठूलो परिमाणको नगदसहित दुई जना पक्राउ परेका छन्। काठमाडौं–१६ नयाँबजार क्षेत्रबाट सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक मा मासु र काठमाडौं–३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट २० लाख रुपैयाँ नगद, यार्सागुम्बा...

आईजीपी दानबहादुर कार्कीद्वारा एआईजी र डिआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी दानबहादुर कार्कीद्वारा एआईजी र डिआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाण्डौं— प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति प्राप्त तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा आईजीपी कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा १ जन...

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै
काठमाडौँ, मङ्सिर ११ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खे...

कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ हात्तीको जन्म : ‘भूपेन्द्र गज’ नामकरण

कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ हात्तीको जन्म : ‘भूपेन्द्र गज’ नामकरण
सुनसरी – कोशी टप्पु वन्यजन्तु आरक्षमा गस्ती गर्न पालन–पोषणमा राखिएकी शोभा कली नामक हात्तीले ११ दिनअघि जन्म दिएको बच्चाको आज विधिवत् रूपमा नामकरण गरिएको छ। पूजाआजा तथा परम्परागत विधि पूरा गरी नवजात हात्तीको नाम ‘भूपेन्द्र गज’ राखिएको आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। नामकरण समारोहमा आरक्ष तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका कोसी प्रदेश प्रमुख वीरे...

आजको राशिफल ~वि.सं. २०८२ मंसिर ११ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ मंसिर ११ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज तपाइले सोचेको काम सफलता प...