राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग
झापा- मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग रकम संकलन गरेको रकम संस्थालाई बुझाउन तत्काल बुझाउन आग्रह गरेकी छन्। पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा मायाघर इटहरीकी संस्थापकमध्येकी एक तथा पुराणवाचिका राधिका दासीले मायाघरको नाममा सहयोग संकलन गरेको तर उक्त रकम संस्थालाई नबुझाएको भन्ने विषयमा टिप्पणीहरू सार्वजनिक भएपछि अध्यक्ष प्याकुरेलले यस्तो आग्रह गरेकी ...

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो
पर्वत- पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ। बाग्लुङ नगरपालिका-१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भीरबाट हाम्फालेका थिए। लगत्तै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः मंगलबार बिहान उक...

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेकाले अब अनलाइनमार्फत नै उजुरी दिन सक्ने

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेकाले अब अनलाइनमार्फत नै उजुरी दिन सक्ने
वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्दा अब अनलाइनबाट नै उजुरी गर्न सकिने भएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक पोर्टलमार्फत आफू रहेकै ठाउँबाट उजुरी दिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । यस पोर्टलको मंगलबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले औपचारिक शुभारम्भ गर्दै अब पीडितहरूले न्याय माग्न काठमाडौं धाउन पर्ने बाध्यताको अन्त्य भएको बताएका छन् । वैदेशिक रोजगारीका नाममा हुने ठगी,...

परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई विशिष्ट श्रेणी (सचिव) सरहको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो।  नवनियुक्त सल्लाहकार पाण्डेसँग ख्यातिप्राप्त सञ्चारमाध्यमहरू कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, रक्षा, राजनीति, अन्तर्राष्ट्रिय विकास तथा खेलकुद क्षेत्रको बिटमा रहेर लामो समय रिपोर्ट...

निर्वाचन आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने

निर्वाचन आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने
काठमाडौं, ५ साउन । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ अर्को साता हुने भएको छ ।   आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित आयुक्तहरूको सुनवाइ साउन १२ र १३ गते गर्ने भएको हो । जसअनुसार २ जना आयुक्तको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गरिन लागिएको हो । गत असार १९ गते बसेको संवैधानिक परिषद्...

आजको राशिफलः बिसं २०८३ साउन ५ गते मंगलबार

आजको राशिफलः बिसं २०८३ साउन ५ गते मंगलबार
आजको राशिफलः बिसं २०८३ साउन ५ गते मंगलबार, ई सं २०२६ जुलाई २१, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ दिल्लाथ्व सप्तमी, आषाढ शुक्ल पक्ष, असार शुक्ल सप्तमी, पञ्चाङ्गm सिद्ध विष्टि÷भद्रा चित्रा, चन्द्रमा कन्या राशिमा, सुर्य कर्कट राशीमा, योगः सिद्द, करणः बणिज। आज नेपालमा सुर्योदय बिहान ५ः२१ मिनेटमा र सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु प...

निकुञ्जभित्र च्याउ टिप्न जाँदा बेपत्ता १४ महिला सम्पर्कमा

निकुञ्जभित्र च्याउ टिप्न जाँदा बेपत्ता १४ महिला सम्पर्कमा
काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका १९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरु गत आइतबारदेखि सम्पर्कबाहिर थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कबाहिर रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए। ‘सबै संयन...

एसियन कराँते कोचमा विराटनगरका सुरज कामत चयन

एसियन कराँते कोचमा विराटनगरका सुरज कामत चयन
विराटनगर । बंगलादेशको ढाकामा सम्पन्न १०औँ क्याडेट, जुनियर यू–२१ तथा सिनियर साउथ एसियन कराँते च्याम्पियनसिप–२०२६ अन्तर्गत आयोजित रेफ्री तथा कोच परीक्षामा कोशी प्रदेशका विराटनगर निवासी सुरज कामत एसियन कराँते कोचका रूपमा चयन हुन सफल भएका छन्। साउथ एसियन कराँते डो संघको आयोजनामा जुलाई १७ मा सम्पन्न उक्त परीक्षामा एसिया तथा दक्षिण एसियाका विभिन्न देशका प्रशिक्षक र रेफ्रीहरूको सहभागिता रहेको थियो। नेप...

झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय झापाली समाजको ४ लाख सहयोग

झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय झापाली समाजको ४ लाख सहयोग
झापा : सातौँ झापा गोल्डकपको सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजले प्रतिबद्धताअनुसार ४ लाख रुपैयाँ सहयोग गरेको छ। बिर्तामोडस्थित होटल होलिडे होममा सोमबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाई र उपाध्यक्ष नवीन पोखरेलले झापा गोल्डकपका अध्यक्ष केदार गिरीलाई संयुक्त रूपमा ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। रकम हस्तान्तरणसँगै दुवै संस्थाबीच आगामी दिनमा आपसी सहकार्यलाई थप प्...

सुनवर्षीमा ‘हेवन डोर हुक्का बार क्याफे’ सञ्चालन, स्थानीय उत्साहित !

सुनवर्षीमा ‘हेवन डोर हुक्का बार क्याफे’ सञ्चालन, स्थानीय उत्साहित !
सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–९ मा स्थानीय युवा प्रकाश कुमार सिंहले करिब १० लाख रुपैयाँको लगानीमा 'हेवन डोर हुक्का बार क्याफे' सञ्चालनमा ल्याएका छन्। २७ वर्षीय सिंहले वैदेशिक रोजगारीतर्फ आकर्षित हुने प्रवृत्तिभन्दा आफ्नै जन्मभूमिमा उद्यम सञ्चालन गरी स्थानीय स्तरमै रोजगारी र आर्थिक गतिविधि बढाउने उद्देश्यसहित क्याफे स्थापना गरेको बताए। क्याफेको उद्घाटन पत्रकार तथा सामाजिक अभियन्ता वीरेन्द्...