तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकपको तयारी तिब्र
माेरङ, ६ साउन । ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ को तयारी तिब्र पारिएको छ ।्र
पथरीशनिश्चरे नगरपालिकोको वार्षिक बजेटमा गोल्डकप समेटिए पछि गोल्डकपको तयारी तिब्र पारिएको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए ।
असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने गोल्डकप संन्चालनको लागी अहिले मैदानको अवस्था सुधारिदै गरिएको छ । मैदान प्रबेशमै रोक लगाइएको...









