मापदण्ड विपरीत सञ्चालनमा ‘प्राइम अस्पताल’, अनुगमनमा ढिलासुस्तीको आरोप
विराटनगर — नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन तथा मापदण्ड सम्बन्धी निर्देशिका, २०७७ ले अस्पताल सञ्चालनका लागि कडा मापदण्ड निर्धारण गरे पनि विराटनगरका केही निजी अस्पतालहरू ती मापदण्ड उल्लंघन गर्दै सञ्चालन भइरहेको पाइएको छ।
निर्देशिकाअनुसार १५ देखि २५ शैयासम्मका अस्पताल सञ्चालन गर्न भूकम्प–प्रतिरोधी भवन, पर्याप्त पूर्वाधार, एम्बुलेन्सको सहज पहुँच, व्यवस्थित फोहोर व्यवस्थापन प्रणालीलगायतका आधा...








