तेस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हरायो

तेस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हरायो
काठमाण्डाै – तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हराएको छ । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । भारतका वाशिङ्गटन सुन्दरले नटआउट ४९ रन बनाए । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । यसअघि होबार्टमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । अस्ट्रेलियाका टिम डेभि...

आधा करोड खर्च गरी अलपत्र परेको कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाई

आधा करोड खर्च गरी अलपत्र परेको कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाई
डडेल्धुरा, कात्तिक १७ गते । पर्यटकिय क्षेत्रका रुपमा भौतिक संरचना निर्माण गरी अलपत्र अवस्थामा रहेको प्राकृतिक डाडो कस्या टाकुरो क्षेत्रमा नागरिक स्तरबाट सरसफाई गरिएको छ । करिब आधा करोड खर्च गरी अलपत्र अवस्थामा रहेको कस्या टाकुरो क्षेत्रमा यहाँका ईसाई धर्मामलम्बी जवानहरुले सरसफाई गरेका छन । कस्या टाकुरो जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरा बजारभन्दा माथिको अग्लो डाडो हो । यहाँबाट जिल्ला सद...

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
शालिग्राम नेपाल मुग्लिन (चितवन), कात्तिक १७ गते । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्गअन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रह...

प्रेस काउन्सिलले अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने

प्रेस काउन्सिलले अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने
काठमाडौँ । अबदेखि प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने भएको छ। काउन्सिलले आइतबार एक सूचना जारी गर्दै यो निर्णय नयाँ कानुनी संशोधनका कारण कार्यान्वयनमा आएको जनाएको हो। काउन्सिलका अनुसार ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ (पहिलो संशोधन २०७४) का प्रावधानअनुसार दर्ता भएका अनलाइन सञ्चार माध्यमको अभिलेख राख्ने, पत्रकार आचारसंहिता पालनाको अनुगमन र निरीक्षण गर्ने का...

रास्वपाका ‘लोकल’ नेताहरु जुवाको खालमा, लाखभन्दा बढी बरामद

रास्वपाका ‘लोकल’ नेताहरु जुवाको खालमा, लाखभन्दा बढी बरामद
-तेजन खड्का/दमक झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतासहित डेढ दर्जन जुवाडे पक्राउ परेका छन् । गौरादह नगर कमिटीका सभापति जगत अधिकारी र ४ नम्बर वडा सभापति युवराज खड्कासहित १६ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । उनीहरुलाई वडा नम्बर ५ स्कुलचौनस्थित सत्कार होटलमा तास खेलिरहेको अवस्थामा समातिएको प्रहरी निरिक्षक नवीन राईले जानकारी दिए । उनका अनुसार जुवाखालबाट एक लाख छ हजार रुपैया...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार व्यवसायमा सामान्य फाइदा भएपनि पशुपालन तथा कृषि क्षेत्रबाट राम...

माइतीघरमा प्रदर्शन गर्न पुगेका युवक पक्राउ

माइतीघरमा प्रदर्शन गर्न पुगेका युवक पक्राउ
काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली, लेखक र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू माइतीघरमा प्रदर्शनमा उत्रिए...

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन   

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन   
काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो ।           अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानका...

दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल

दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल
नयाँदिल्ली । भारतले आफ्नो फराकिलो राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोगमार्फत वायु प्रदूषण नियन्त्रण गर्न गरेको प्रयास असफल भएको देखिएको छ । वैज्ञानिक र वातावरणीय अभियानकर्मीहरूले यस कदमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठाएका छन् ।            क्लाउड सिडिङमा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुनजस्ता कणहरू छर्काइन्छ, जसले वर्षा निम्त्याएर वायुमण्डलका प्रदूषकहरूलाई पखाल्...

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा   

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा   
सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ । लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर जाङमा फोनको सुविधा भए पनि लाप्चामा सञ्चार सुविधा छैन । लाप्चामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा...