मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको निधन, धेरै नाबालिग पीडित 

मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको निधन, धेरै नाबालिग पीडित 
मेक्सिको सिटी ।  मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ ।           सोनोरा राज्यका गभर्नर अल्फोन्सो दुराजोले भिडियो सन्देशमार्फत भन्नुभयो, “दुःखको कुरा, धेरै पीडितहरू नाबालिग रहेका छ...

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु. एक खर्ब ९६ अर्ब ३४ करो...

छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गर्दा …

छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गर्दा …
गुल्मी । मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका-३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारूले जानकारी दिए । भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार धनबहादुरको घटनास्थलमै मृत्यु भएक...

बालेनको स्ट्याटस विवादपछि महावीर– सर्को तानेपछि केही पनि नलेख्नू

बालेनको स्ट्याटस विवादपछि महावीर– सर्को तानेपछि केही पनि नलेख्नू
काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले नशालु पदार्थ सेवन गरेर बोले–लेखेजस्तो महसुस भइरहेको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्ट्याटसले सामाजिक सञ्जाल तरंगित बनिरहेका बेला मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले त्यस्ता पदार्थ प्रयोग गरे पनि त्यस समय नबोल्न र नलेख्न ठट्यौली पारामा अनुरोध गरेका छन् । ‘केही केही आशालाग्दा अभि...

बर्दिबासका दुई स्थानबाट १९ जुवाडे नियन्त्रणमा

बर्दिबासका दुई स्थानबाट १९ जुवाडे नियन्त्रणमा
बर्दिबास, कात्तिक १६ गते । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रका दुई स्थानमा छापा मार्दै जुवातास खेलिरहेका १९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुबै घटनामा गरी नगद तीन लाख ६८ हजार रुपियाँसहित विभिन्न जुवा सामग्री बरामद गरिएको छ । जुवातास नियन्त्रणका लागि महोत्तरी प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएका काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यका साथ काममा जुट्नुभयो भने सामान्य लाभ भइरहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त ...

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित   

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित   
भोजपुर । भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बन्नु भएको छ । उहाँले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गर्नुभएको छ । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उहाँले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याउनु...

शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा   

शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा   
काठमाण्डू ।  मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ ।           यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । उहाँका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।           यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित   

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित   
खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ ...

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल
ढोरपाटन (बागलुङ), १५ कात्तिक : यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ । गाई, भैँसी, भेडा र बाख्राले भल्कोट...