मंसिर ०४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । वृष (इ, उ, ए, ओ, बा, बि, ...

सुन्दर हमालको शब्दमा ‘खोलिको ढुङ्गो’ सार्वजनिक

सुन्दर हमालको शब्दमा ‘खोलिको ढुङ्गो’ सार्वजनिक
काठमाडौं — नेपाली पञ्चेबाजा विधामा आधारित नयाँ गीत ‘खोलिको ढुङ्गो’ सार्वजनिक भएको छ। सुन्दर शब्द, मधुर स्वर र आकर्षक भिडियोका कारण यो गीतले दर्शक–श्रोतालाई छिट्टै तानिरहेको छ। ‘SabiSubi मनोरञ्जन’को प्रस्तुतिमा तयार भएको गीत अडियो र भिडियो दुवै पक्षमा उत्कृष्ट टिमवर्कको उदाहरण बनेको छ। गीतमा कुशल बेलबासे र कृष्ण परियारको सशक्त स्वर सुन्न सकिन्छ। गीत सुन्दर हमालले लेखेका हुन् भने संगीत बेलबासेकै ...

मनिषा गिरीको अभिनयमा ‘गाउँमा बारी छ’ सार्वजनिक

मनिषा गिरीको अभिनयमा ‘गाउँमा बारी छ’ सार्वजनिक
लोक–गायनको आधुनिक स्वाद प्रस्तुत गर्ने नयाँ सिर्जना ‘गाउँमा बारी छ’ हालै सार्वजनिक गरिएको छ। गीतमा अभिनेत्री मनिषा गिरीको आकर्षक प्रस्तुति र स्वाभाविक अभिनयले दर्शक–श्रोताको ध्यान खिचेको छ। यस गीतमा सीडी विजया अधिकारी र सिमरन परियारको स्वर रहेको छ। गीतका शब्द नवराज भुमरी आचार्य र सीडी विजया अधिकारीले लेखेका हुन् भने संगीत संयोजन पनि अधिकारीकै रहेको छ। गीतको एरेन्ज, मिक्स तथा मास्टर अनुभवी संगीत...

ताप्लेजुङमा एक हजार चार सय नयाँ मतदाता थपिए

ताप्लेजुङमा एक हजार चार सय नयाँ मतदाता थपिए
ताप्लेजुङ, मङ्सिर २ गते । हिमाली जिल्ला ताप्लेजुङमा एक हजार चार सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका पछिल्लोपटक फोटोसहितको नयाँ मतदाता नामावली दर्ता गर्न थालेपछि उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलाल (विपिन) का अनुसार सोमबार सम्ममा ताप्लेजुङमा एक हजार ४६६ जना नयाँ मतदाता थप भएका छन् । थप भएका नयाँ मतदातामध्ये ८०९ जना पुरुष र ६५...

अर्जुनधाराका किसानलाई मकै रोप्ने मेसिन वितरण

अर्जुनधाराका किसानलाई मकै रोप्ने मेसिन वितरण
सुरुङ्गा (झापा), मङ्सिर २ गते । अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्य किसानलाई मकै रोप्ने मेसिन वितरण गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दङ्गालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा मेसिन हस्तान्तरण गरिएको हो । नगर प्रमुख गोम्देनले संस्थाका ज्येष्ठ सदस्य गोपिकृष्ण पराजुली र अन्तर समूह–३ (घ) की अध्यक्ष उ...

एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य
काठमाडौँ, मङ्सिर २ गते । ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६७ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनायो । कर्णालीका लागि...

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
काठमाडौँ- पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । यही परम्पराअनुसार आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागम...

विराटनगरमा पत्रकार पदमकुमार सरदार सम्मानित

विराटनगरमा पत्रकार पदमकुमार सरदार सम्मानित
विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटी र लायन्स क्लब अफ युनिकले विराटनगरका पत्रकार पदमकुमार सरदारलाई विशेष सम्मान प्रदान गरेका छन्। दुवै क्लबको नयाँ कार्य समिति पदभार ग्रहण कार्यक्रममा सरदारलाई सम्मान गरिएको हो। लायन्स क्लब इन्टरनेशनल ३२५ ‘सी’ का डिस्ट्रिक गभर्नर बबरजंग थापाले सरदारलाई नगद र सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका थिए। आर्थिक वर्ष २०२५/०२६ का लागि लायन्स क्लब अफ विराटनगर ग...

लिखुपिके गाउँपालिकाको भवन निर्माण ठेक्कामा अनियमितता आरोप, स्थानीयवासी सर्वोच्चमा

लिखुपिके गाउँपालिकाको भवन निर्माण ठेक्कामा अनियमितता आरोप, स्थानीयवासी सर्वोच्चमा
सोलुखुम्बु — लिखुपिके गाउँपालिकामा प्रशासनिक भवन निर्माणका नाममा गम्भीर अनियमितता भएको आरोप लगाउँदै स्थानीयवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सुशासनको अधिकार उल्लंघन भएको र राज्यको आर्थिक हितमा ठेस पुगेको दाबी गर्दै १४ जना स्थानीयवासी संयुक्त रूपमा अदालत धाएका हुन्। रिटमा पहिले १० करोड रुपैयाँ लागतमा निर्माण गर्न सहमत रामेछाप–जिरी जेभी कम्पनीलाई नै पहिलो टेन्डर रद्द गराई दोहोर्‍याइएक...

एनपीएल : क्रिकेट महाकुम्भको शानदार शुरूआत

एनपीएल : क्रिकेट महाकुम्भको शानदार शुरूआत
काठमाण्डौ – ‘फ्लड लाइट’ को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हिजोदेखि शुरू भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु कसैले रुखमै चढेर खेल हेरे भने कतिले अग्लो स्थानमा बसेर टाढ...