मंसिर ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष (...

दाङमा थपिए पाँच हजार बढी मतदाता

दाङमा थपिए पाँच हजार बढी मतदाता
घोराही, मङ्सिर ७ गते । दाङमा पाँच हजार बढी नयाँ मतदाताले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नाम दर्ता गराएका छन् । जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएको गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म पाँच हजार दुईसय ८२ जना नयाँ मतदाता थपिएका हुन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार पाँच हजार दुईसय ८२ जनामध्ये दु...

युवा प्रतिनिधिका रूपमा ११औँ महाधिवेशनमा युवा नेता राम पोखरेलको बलियो दावी

युवा प्रतिनिधिका रूपमा  ११औँ महाधिवेशनमा युवा नेता राम पोखरेलको बलियो दावी
विराटनगर, ६ मंसिर – नेकपा एमाले विराटनगरका युवानेता राम पोखरेलले पार्टीको आगामी ११औँ महाधिवेशनमा युवा प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन ्। विराटनगर–८ का वडाध्यक्ष समेत रहेका पोखरेल लामो समयदेखि एमालेको संगठन विस्तार र युवा गतिविधिमा सक्रिय हुँदै आएका छन ।नेकपा एमालेमा उनको प्रतिनिधित्वले संगठनमा थप टेवा पुग्ने विश्वास छ ,। एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ भने मं...

मंसिर ०६ गतेदेखि १२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मंसिर ०६ गतेदेखि १२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा धर्म कर्ममा रुचि बढ्नेछ । साताको मध्यमा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ आर्जन सकिनेछ । अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) साताको प्रारम्भमा फजुल खर्चबाट बच्नुहोस् । साताको मध्यमा विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ । साथै ...

सप्तरीमा मोबाइल चोरीको घटना : एक महिलासहित चार पक्राउ

सप्तरीमा मोबाइल चोरीको घटना : एक महिलासहित चार पक्राउ
विनय कर्ण कल्याणपुर (सप्तरी) मङ्सिर ६ गते । सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा भएको कुटपिटबाट एक युवकको ज्यान गएपछि प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेशकुमार यादवको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले विष्णुपुर गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सरोकुमारी साह, राजविराज नगरपालिका १६ बोरियाका १७ वर्षीय दिनेश ठाकुर, १४ वर्षीय छोटु...

कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिममा

कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल  उच्च जोखिममा
खाँदबारी (सङ्खुवासभा), ५ मङ्सिरः कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत उक्त तथ्याङ्कबारे जान...

आजको राशिफल ~ वि.सं २०८२ मंसिर ०६ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ मंसिर ०६ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यवसायिक काममा पनि केही चुनौती देखा पर्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रयत्न गर्दा नयाँ न...

निश्चलको बालखैमा दिल बस्यो गौथली २ मा आलोक र आयुषा

निश्चलको बालखैमा दिल बस्यो गौथली २ मा आलोक र आयुषा
काठमाडौँ । बालगायक निश्चल अधिकारीको स्वर रहेको बालखैमा दिल बस्यो गौथली २ को भिडियो सार्वजनिक भएको छ । बालखैमा दिल बस्यो गौथलीको भिडियोलाई ६ करोड भन्दा बढी पटक दर्शकको माया पाएसँगै निर्माण पक्षले यसको भाग २ बजारमा ल्याएको हो । दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ...

अमृतमान श्रेष्ठ वायुसेवा निगममा पदबहाली गरे लगत्तै लिजमा लिएको इन्जिन फिर्ता गर्ने निर्णय

अमृतमान श्रेष्ठ वायुसेवा निगममा पदबहाली गरे लगत्तै लिजमा लिएको इन्जिन फिर्ता गर्ने निर्णय
काठमाडौं/ नेपाल वायुसेवा निगममा संचालक समितिका सदस्यको रुपमा कार्यरत अमृत मान श्रेष्ठलाई सरकारले कार्यकारी संचालकको रुपमा पदबहाली गरेका छन् । आज मिति २०८२/ ०८/ ४ बाट कार्यकारी संचालकका रुपमा निगममा पदबहाली ग्रहण गरेका हुन् । मन्त्रीपरिषद्को २०८२ मंसीर २ को निर्णयानुसार नेपाल वायुसेवा निगम ऐन २०१९ बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत गर्ने गरी उनलाई नियूक्त गरिएको थियो । पदबहाली कार्यक्रममा...

धनकुटामा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते, दुईको अवस्था गम्भीर (नामावली)

धनकुटामा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते, दुईको अवस्था गम्भीर (नामावली)
इटहरी । काठमाडौंबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।मध्यपहाडी लोकमार्गमा अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका–५, भैँसेमा बा.४ ख ५५०२ नम्बरको सप्तकोसी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा काला...