एमालेसँगको तीनबुँदे सहमतिपछि माधव नेपाल पक्ष असहमत
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा भएको तीनबुँदे लिखित सहमतिपछि पार्टीभित्र असन्तुष्टि देखिएको दाबी गरिएको छ। केही सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै विशेषगरी सहसंयोजक माधवकुमार नेपाल उक्त सहमतिप्रति असन्तुष्ट रहेको उल्लेख गरेका छन्।
समाचारअनुसार ओलीसँगको भेटअघि प्रचण्डले माधव नेपाललाई तत्काल कुनै ठोस सहमति ...









