महाधिवेसन अघिको रास्वपाको अन्तिम केन्द्रिय समिति बैठक बस्दैँ
काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यस कार्याकालको अन्तिम केन्द्रीय समितिको बैठक बस्दैँछ ।
भोली देखी सुरू हुने महाधिवेसनको अघिल्लो दिन यस कार्यकालको अन्तिम केन्द्रिय समिति बैठक महाधिवेसनस्थल चितवनमा बस्नेछ ।
आजको बैठकमा गत बिहीबार केन्द्रीय सचिवालयले तय गरेका प्रस्तावलाई केन्द्रीय कमिटीले पारित गर्ने लगायतका एजेन्डाहरू पारित गर्ने अजेन्डा रहेका छन् । गत बिह...









