स्पेनसँग १–० गोलले पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरियो
काठमाडौं। विश्वकपअन्तर्गत आज भएको खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गरेको छ। स्पेन समूह एचको विजेता बनेको छ भने उरुग्वे विश्वकपबाट बाहिरिएको छ।
स्पेनका लागि एलेक्स बेनाले गोल गरे। यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै, साउदी अरबलाई ४–० ले पराजित गरेको थियाे।
तालिकामा स्पेन सात अंकसहित शीर्षस्थानमा छ । यता, उरुग्वेले साउदी अरबसँग १–१ र केपभर्डेसँग २–२ को ...









