आजको राशिफल: वि.सं. २०८३ भदौ २३ गते मङ्गलबार
काठमाडौँ, २३ भदौ। आज वि.सं. २०८३ भदौ २३ गते मङ्गलबार, इ.सं. २०२६ सेप्टेम्बर ०८, वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्णपक्षको द्वादशी तिथि, तिष्य नक्षत्र, कर्कट राशिमा चन्द्रमा, सिंह राशिमा सूर्य, परिघ योग र गर करण रहेको छ। आज प्रदोष व्रत, जेनजी शोक दिवस तथा विश्व साक्षरता दिवस पनि परेको छ। आज नेपालमा सूर्योदय बिहान ५:४६ बजे र सूर्यास्त साँझ ६:१५ बजे हुनेछ।
आज हनुमानजीको विशेष ...








