विदुर खड्काको नयाँ गीत ‘चौतारिको डिलैमा’ बजारमा

विदुर खड्काको नयाँ गीत ‘चौतारिको डिलैमा’ बजारमा
काठमाण्डौं । राष्ट्र प्रेमी गीतकार विदुर खड्काको लेखन रहेको ‘चौतारिको डिलैमा ’ मा बोलको गीत सार्वजनिक भएको छ । उनको लेखन रहेको गीतमा सरोज प्याकुरेलको संगीत र कृष्ण काफ्लेको स्वर रहेको छ ।गीतमा मनोहर सुनामको संगीत संयोजन र भोला पौडेलको मिक्सीङ तथा मास्टरिङ रहेको छ । भिडियोमा सन्दिप वावु लोहनी, रचना सिवाकोटी र मोती सुवेदिको अभिनय रहेको छ ।त्यस्तै यसमा छायांकन प्रकास खड्का, सृङ्गार संगीता चन्द ढ...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालय अन्तर्गतको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै सो पदका लागि योग्य उम्मेदवारसँग आवेदन मागेको हो। सूचना अनुसार, संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नि...

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की
काठमाण्डौ - नेकपा एमालेका चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन् । भक्तपुरको गुन्डुमा हिजो बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले फागुन २१ को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन् । अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो...

जथाभावी नाम अगाडि ‘डाक्टर’ लेख्नेलाई कडा कारबाही

जथाभावी नाम अगाडि ‘डाक्टर’ लेख्नेलाई कडा कारबाही
नेपाल मेडिकल काउन्सिलले आफ्नो नामअगाडि गैरकानूनी रुपमा ‘डाक्टर’ लेख्नेलाई १५ दिनभित्र हटाउन निर्देशनयुक्त चेतावनी दिएको छ । काउन्सिलका अनुसार अवैध रुपमा आफ्ना आधिकारिक कागजपत्र, प्रेस्किप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालमा लेखिएको डाक्टर पूर्ण रुपमा हटाउनुपर्ने छ । सूचनाको म्याद सकिएलगत्तै विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट अनुगमन गर्ने र अवैध रुपमा ड...

७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् । एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको हो । औरही सडकबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीसँग थप रकम रहेको आशंका छ ।

ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न सात विदेशी महिला पक्राउ

ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न सात विदेशी महिला पक्राउ
काठमाडौं।नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठम...

मोरङमा पहिलोपटक लागुऔषधविरुद्धको महाअभियान सुरु हुने

मोरङमा पहिलोपटक लागुऔषधविरुद्धको महाअभियान सुरु हुने
विराटनगर । मोरङमा पहिलोपटक लागुऔषधविरुद्धको महाअभियान सुरु हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा जेठ १० गतेदेखि अभियान औपचारिक रूपमा सुरु गर्न लागिएको हो । विराटनगरमा हुने उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की लगायतको उपस्...

सुनसरीमा जघन्य अपराधको ग्राफ उकालोमा, ११ महिनामै ४४४ मुद्दा दर्ता

सुनसरीमा जघन्य अपराधको ग्राफ उकालोमा, ११ महिनामै ४४४ मुद्दा दर्ता
इटहरी : सुनसरी जिल्लामा पछिल्ला वर्षहरूमा जघन्य प्रकृतिका अपराधहरू जनस्वास्थ्य र सामाजिक सुरक्षाकै लागि गम्भीर चुनौतीका रूपमा देखा पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई केलाउँदा यहाँ अपराधको ग्राफ तीव्र गतिमा उकालो लागिरहेको भेटिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मिनासम्म मात्रै जिल्लामा ४४४ वटा जघन्य अपराधका मुद्दा दर्ता भइसकेका छन्, जसले...

बालअधिकार संरक्षणका लागि नगरपालिकाहरूको १५ बुँदे प्रतिबद्धता

बालअधिकार संरक्षणका लागि नगरपालिकाहरूको १५ बुँदे प्रतिबद्धता
बुटवल: नगरपालिकाका माध्यमबाट बालअधिकार संरक्षण, बाल विकास तथा बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नगरपालिकाहरूले १५ बुँदे समन्वयात्मक प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाल नगरपालिकाका संघ, लुम्बिनी प्रदेशको पहलमा तयार गरिएको उक्त प्रतिबद्धतामा बाल संरक्षण, बाल सहभागिता, बाल विवाह न्यूनीकरणदेखि बालमैत्री शासन प्रणाली सुदृढीकरणसम्मका विषय समेटिएका छन्। प्रतिबद्धताअनुसार प...

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा छविराज पोख्रेल नियुक्त

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा  छविराज पोख्रेल नियुक्त
दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा छविराज पोख्रेल नियुक्त भएका छन् । प्युठान झिमरुक गाउँपालिका-५ निवासी पोख्रेललाई शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद् बैठकले पोख्रेललाई नियुक्त गर्न...