बुक बिल्डिङमार्फत आईपीओ बिक्रीको तयारीमा टाइम फर्मास्यूटिकल्स
काठमाडौं, २६ असार । टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको औपचारिक प्रक्रिया अघि बढाएको छ। कम्पनीले रोडशो सम्पन्न गरेसँगै संस्थागत लगानीकर्ताबाट गोप्य शिलबन्दी आशयपत्र (बिड) माग गरेको हो।
बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार कम्पनीले जारी पूँजीको २०.२५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्क...









