यु–२० साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
काठमाडौँ, चैत ९ गते । नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको यु–२० साफ च्याम्पियनसिपमा विजयी सु्रुवात गरेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो । नेपालका लागि सुजन डंगोलले पाँचौँ र सुवास बमले ५२औँ मिनेटमा गोल गर्नुभयो । भुटानका ढेनदुप ग्याल्जेनले ८३औँ मिनेटमा गोल फर्काउनुभयो ।
चैत २१ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाल समूह ‘...









