जेनजी आन्दोलन संस्थागत गराउन सरकारलाई २४ घण्टे अल्टिमेटम
विराटनगर : जेनजी आन्दोलनलाई औपचारिक रूपमा संस्थागत गर्न माग गर्दै ‘द काउन्सिल अफ चेन्जिङ’ ले अन्तरिम सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने र आन्दोलनसम्बन्धी छानबिनमा न्यायिक प्राथमिकता कायम गर्नुपर्ने मागसमेत समूहले अघि सारेको छ।
आज जिल्ला प्रशासन कार्यालय मोरङका सिडिओ युवराज कट्टेललाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले तत्काल आफ्नो माग पुरा...









