मन्त्रीसमक्ष घाइते विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई आर्थिक सहयोगको माग
१० वैशाख/ मधुमल्ला
मिक्लाजुङ गाउपालिकाले सडक दुर्घटनामा गम्भीर घाइते भएका मिक्लाजुङ–७ निवासी विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई उपचारका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ।
बिहिबार गाउपालिका अध्यक्ष बबिकुमार राई र मोरङ निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपानेले मन्त्रालयमा मन्त्री श्रेष्ठलाई भेट गरी घटनाब...









