गोदावरी कुण्डको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले गोदावरी कुण्ड क्षेत्रको संरक्षण, व्यवस्थापन र धार्मिक पर्यटनको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
गोदावरी कुण्ड मन्दिर परिसरको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोदावरी क्षेत्रलाई थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपम...









