आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान
ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी आर्थिक वर्षका लागि वडागत बजेट सिलिङ निर्धारण गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकाले अघिल्लो वर्षको तुलनामा बजेट सिलिङ बढाएको छ भने मैवाखोला गाउँपालिकाले सबै वडालाई समान बजेट उपलब्ध गराउने नीति कायम राखेको छ ।
आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार कार्यपालिका बैठकले वडा नं. २ फुलवारी र वडा नं. ३ हाङपाङलाई ...









