मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न
पोखरा / साना किसान कृषि सहकारी संस्था लिमिटेड, मनहरीको २८ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सहकारीको प्रगति, वित्तीय सुदृढीकरण तथा कृषकहरूको सशक्तीकरणका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा उत्कृष्ट कृषक तथा सदस्यह...









