इटहरीमा महिन्द्राका दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक
इटहरी / पछिल्लो समय देशमा इबीको माग बढेसँगै इटहरीमा नेपालका लागि महिन्द्रा अटोमोबाइलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।
इटहरीस्थित महिन्द्रा शो-रूममा आयोजित विशेष कार्यक्रममा कम्पनीले BE 6 र XEV 9e नामक दुई नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो। यी दुवै गाडी महिन्द्राको आधुनिक INGLO प्लेटफर्ममा आधारित छन् र MAIA नामक स्मार्ट ...









