काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता सेयर सूचीकृत भएको छ।
कम्पनीले नेप्सेमा हकप्रद सेयर सूचीकृत गराएको हो। कम्पनीले सेयरधनीका लागि वितरण गरेको १० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।