मोरङ–५ मा रास्वपाको जनलहर, आशा झाप्रति बढ्दो आकर्षण
बिराटनगर । मोरङ क्षेत्र नं. ५ मा यसपटकको निर्वाचन असाध्यै प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मतदाताको बढ्दो झुकावले यहाँको चुनावी माहोल नयाँ मोडमा पुगेको छ।टोल–टोल र गाउँ–गाउँमा पुग्दा मतदाताहरूले परिवर्तनको चाहना खुला रूपमा व्यक्त गरिरहेका छन्। जेन्जी युवादेखि ज्येष्ठ नागरिकसम्म ‘अब नयाँलाई मौका’ दिनुपर्ने स्वर सुनिन थालेको छ। रास्वपाको चुना...









