चन्द्र जयपाल राईको शब्दमा ‘ उधौली र उभौली’ सार्वजनिक

चन्द्र जयपाल राईको शब्दमा ‘ उधौली र उभौली’ सार्वजनिक
काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ गीत सार्वजनिक गरिएको छ। चन्द्र जयपाल राईको शब्द र राई नबिनकै संगीतमा तयार भएको यस गीतले श्रोतामाझ फरक स्वाद दिने अपेक्षा गरिएको छ। गीतको व्यवस्थापन, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी अनुभवी प्राविधिक राजु कार्कीले सम्हालेका छन्। ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको हो। गीतको निर...

शान्तीश्री परियार र गौरव गिरीको सुन मायालुको चर्चा

शान्तीश्री परियार र गौरव गिरीको सुन मायालुको चर्चा
काठमाडौँ । गायिका शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु बोलको गीतको भिडियो रिलिज गरिएको छ । लोक पप शैलीमा तयार गरिएको भिडियोमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिएकी छिन्। प्रेम रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले चर्चा पाए...

सिर्जना निङ्लेखु:तीनवटै फिल्ममा दयाहाङसँग काम गर्नु संयोग कि रोजाइ ?

सिर्जना निङ्लेखु:तीनवटै फिल्ममा दयाहाङसँग काम गर्नु संयोग कि रोजाइ ?
तेजन खड्का काठमाडौँ । अभिनेत्री सिर्जना निङ्लेखु नेपाली फिल्म क्षेत्रमा निरन्तर आफ्नो उपस्थिति बलियो बनाउँदै अघि बढिरहेकी छन्। डेब्यु फिल्म ‘कार्साङ’ बाट दर्शकमाझ चिनिएकी सिर्जनाले त्यसपछि ‘जारी २’ र हाल प्रदर्शनमा आएको ‘मिरमिरे’ गरी लगातार तीन फिल्ममा अभिनय गरिसकेकी छन्। विशेष कुरा के छ भने, यी तीनवटै फिल्ममा उनी अभिनेता दयाहाङ राईसँगै देखिएकी छन्। हालै प्रदर्शनमा आएको फिल्म ‘मिरमिरे’ बाबु–...

मेराे देश नेपाल सार्वजनिक

मेराे देश नेपाल  सार्वजनिक
काठमाण्डौं । चेतन राईको स्वर तथा संगीत रहेको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको हो । विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगकी स...

जानुका तामाङ र सीतल गुरुङको स्वरमा ‘यो प्रदेशी जीवन’ सार्वजनिक

जानुका तामाङ र सीतल गुरुङको स्वरमा ‘यो प्रदेशी जीवन’ सार्वजनिक
रन्जु कोइराला , काठमाण्डौंं । जानुका तामाङ र सीतल गुरुङको स्वरमा सजिएको नयाँ गीत ‘यो प्रदेशी जीवन | यो परदेशी जीवन’ सार्वजनिक गरिएको छ। परदेशी जीवनका पीडा, संघर्ष र भावनालाई गीतमार्फत प्रस्तुत गरिएको यस गीतले वैदेशिक रोजगारीमा रहेका नेपालीको यथार्थ कथा बोलेको छ। गीतका शब्द तथा संगीत अर्जुन गुरुङले तयार पारेका हुन्। व्यवस्थापकको भूमिकामा तिलक ओली रहेका छन् भने गीतको अडियो रेकर्डिङ मलिका स्टु...

वरिष्ठ कलाकार आर.पी.पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक

वरिष्ठ कलाकार आर.पी.पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक
काठमाडौँ । वरिष्ठ कलाकार आर.पी.पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक गरिएको छ । क्यानडामा बस्दै आएका गीतकार तथा गायक उत्तम भट्टराईको गीत र स्वर, वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीतमा तयार भएको गीतमा मनोहर सोनामको एरेन्ज छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको भिडियोमा मुख्य कलाकार आर.पी.पन्त छन् । भिडियोमा पन्तका अलावा विकास लामिछाने, लिसा क्षेत्री (बर्नवाल), प्रमीला ...

ल्होसारको अवसरमा सुगम पोखरेलको ‘ल्होसार’ बोलको गीत सार्वजनिक

ल्होसारको अवसरमा सुगम पोखरेलको ‘ल्होसार’ बोलको गीत सार्वजनिक
काठमाण्डौं / आउँदै गरेको ल्होसार पर्वको अवसर पारेर गायक सुगम पोखरेलले ‘ल्होसार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफ्नै शब्द तथा संगीत रहेको उक्त गीत नवमीको अवसरमा सार्वजनिक गरिएको हो। विशेषतः गुरुङ, शेर्पा र तामाङ समुदायले मनाउने ल्होसार पर्वको सांस्कृतिक महत्वलाई गीतमार्फत प्रस्तुत गरिएको छ। गुम्बा तथा रोदीमा छायांकन गरिएको भिडियोमा सुगम पोखरेल आफैं शेर्पा, तामाङ र गुरुङ भेषमा न...

पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित

पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित
काठमाडौँ, पुस १२ गते । राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार - २०८२ प्रदान गरी सम्मान गरिएको छ। उक्त अवार्ड समारोह २०८२ साल पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो। राप्ती समाजका अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूप...

प्रभातपाल र स्मारिका फिचर्ड राजु लामाको ‘फेरि भेटौंला’ सार्वजनिक

प्रभातपाल र स्मारिका फिचर्ड राजु लामाको  ‘फेरि भेटौंला’ सार्वजनिक
काठमाडौँ । चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एब द भ्वाइस अफ नेपालका कोच समेत रहेका लोकप्रिय गायक राजु लामाको नयाँ गीत 'फेरि भेटौंला' सार्वजनिक भएको छ । सुरेश राइको शब्द तथा संगीत रहेको गीतमा फरिन्द्र राइको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको बजारमा चिर परिचित तथा पहिचान बोकेको गायक राजु लामाले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् । बिहिबार बेलुका सार्वजनिक गीत 'फेरि भेट...

नेपाली चलचित्रमा सम्भावना बोकेकी नायिका बिनिता

नेपाली चलचित्रमा सम्भावना बोकेकी नायिका बिनिता
तस्वीरमा देखिएकी हुन् फिल्म ‘पीआर’ की मुख्य नायिका बिनिता कार्की—नेपाली चलचित्रमा आशा र सम्भावना बोकेर उदाएकी नयाँ पुस्ताकी प्रतिभाशाली अभिनेत्री। डेब्यु चलचित्रमै सशक्त उपस्थिति जनाउँदै उनले आफू ‘नयाँ अनुहार’ मात्र नभई, अभिनय क्षमता बोकेकी कलाकार भएको प्रमाणित गरेकी छन्। ‘पीआर’ मा बिनिताले नेपालबाट अस्ट्रेलिया पुगेकी एक साधारण युवतीको सपना, सङ्घर्ष र भावनात्मक उतारचढावलाई अत्यन्त स्वाभाविक रूपम...