कोशी ब्यारेजबाट युवक बेपत्ता, खोजी तीव्र
जयकृष्ण यादव
इनरुवा, भदौ १ गते । सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट एक भारतीय युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारतको अररिया, बिहारका २५ वर्षीय सञ्जीवकुमार शर्मा रहेको इलाका प्रहरी कार्यालय भण्टाबारीले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार शर्मा कोशी ब्यारेजको पुलबाट नदीतर्फ बेपत्ता हुनुभएको हो ।
घटनालगत्तै सुनसरी र सप्तरीतर्फका सुरक्षाकर्मील...









