आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार

आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
जनकपुरधाम। मधेस प्रदेश सरकारले प्रदेशको वित्तीय सुशासन, पारदर्शिता र मितव्ययिता कायम गर्न सरकारी खर्चमा थप कडाइ गर्ने जनाएको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरी सरकारी कोषको दुरुपयोग रोक्न तथा बजेटलाई नतिजामुखी बनाउन खर्च मापदण्ड कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईका अनुसार प्रदेशको बजेटलाई नतिजामुखी बनाउँदै फजुल खर...

सरकार र नागरिक बचाउ महाअभियानबीच औपचारिक वार्ता सुरु

सरकार र नागरिक बचाउ महाअभियानबीच औपचारिक वार्ता सुरु
काठमाडौं। नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालबीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए। नेपाल सरकारको तर्फबाट भदौ १ गते सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्...

पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम प्रदान

पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम प्रदान
काठमाडौं। पर्यटन क्षेत्रका व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ। सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स (सोट्टो)ले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहल दिगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तालिम प्रदान गरेको हो। सोमबार र आज सञ्चालन भएको तालिममा पर्यटन क्षेत्रका ३३ जना...

आजको राशिफलः बिसं २०८३ भदौं २ गते मंगलबार

आजको राशिफलः बिसं २०८३ भदौं २ गते मंगलबार
आजको राशिफलः बिसं २०८३ भदौं २ गते मंगलबार, ईसं २०२६ अगस्त १८, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलाथ्व षष्ठी, श्रावण शुक्ल पक्ष, श्रावण शुक्ल षष्ठी, नक्षत्रः चित्रा, चन्द्रमा तुला राशीमा, सुर्य सिंह राशीमा, योगः शुभ, करणः काैलब । आज कल्कि जयन्ती पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः३६ मिनेटमा र सूर्यास्त साँझ ०६ः३७ मिनेटमा हुनेछ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु...

झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन

झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन
भद्रपुर (झापा), भदौ १ गते । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि सङ्क्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार द...

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु
चाँदनी आचार्य घोडाघोडी (कैलाली), भदौ १ गते । कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ। सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिक ट्रकले ठक्कर दिँदा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सापकोटाको मृत्यु भएको सोही वडाका अध्यक्ष मिठुन गौतमले जानकारी दिनुभयो। वडाध्यक्ष गौतमका अनुसार मुडास्थित घरमा पूजाआजा गरी बौनियातर्फ जाँदै गर्दा आ...

किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले म्याद थपका लागि श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले श्रेष्ठलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त अवधि सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो। सोहीअनुसार अदालतले थप ४ दिन हिरासतमा ...

वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित

वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित १५ बुँदे माग राख्दै साउन २२ गतेदेखि सञ्चालन गर्दै आएको दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री, सचिव तथा संघका अध्यक्ष, सल्लाहकारसहित पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा संघले अघि सारेका अधिकांश माग न...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?
काठमाडाैं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबा...

मोरङ कारागारमा बिहानैदेखि खानतलासी, कैदीबन्दी आन्दोलित

मोरङ कारागारमा बिहानैदेखि खानतलासी, कैदीबन्दी आन्दोलित
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैदेखि सुरक्षा टोलीले व्यापक खानतलासी सुरु गरेको छ । कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु राखिएको सूचनाका आधारमा बिहान ४ः३० बजेदेखि खानतलासी थालिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा सुरक्षाकर्मी परिचालन गरी कारागारभित्र खा...