बेचबिखनको जोखिममा बालबालिका बढी
राधेश्याम विश्वकर्मा
भैरहवा । मानव बेचबिखन तथा ओसारपसार रोकथाम, जोखिममा परेका व्यक्तिको उद्धार तथा पुनर्स्थापनाका क्षेत्रमा क्रियाशील शुभ अवसर ग्राम नेपाल, भैरहवाले एक वर्षको अवधिमा सीमा निगरानीदेखि उद्धार, पुनर्मिलन, मनोसामाजिक परामर्श र जीविकोपार्जन सहयोगसम्मका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ ।
संस्थाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनअनुसार भारतबाट मानव बेचबिखन तथा...









