जबर्जस्ति करणीको अभियोगमा एकजना पक्राउ
पाल्पा, २८ असार। जबर्जस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-४ खोप्टारवाट एकजना पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगर रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको ...








