पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
काठमाडौँ । पृथ्वीको औसत तापक्रम आगामी समयमा कम्तीमा १.८ डिग्री सेल्सियससम्म बढ्ने निश्चितजस्तै देखिएको छ । तापक्रम यो तहसम्म पुगेमा ठूलो मात्रामा हिमनदी पग्लिने, समुद्री सतह बढ्ने तथा विश्वभरका तटीय सहर र मानव जीवनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदनले पृथ्वीको तापक्रम सन् २०१५ को पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको सुरक्षित स...









