साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल

साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष राशि शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय रहेको छ । परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ । सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ । व्यवसाय तथा रोजगारीबाट मध्यम लाभ प्राप्त हुने सम्भावना छ । वृष राशि कार्यमा मन नलाग्ने, निर्णय प्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ । आफ...

एम्सका फिजिसियन डा. विमलेश यादव पारस अस्पतालमा आबद्ध, पत्रकारलाई निःशुल्क उपचारको घोषणा

एम्सका फिजिसियन डा. विमलेश यादव पारस अस्पतालमा आबद्ध, पत्रकारलाई निःशुल्क उपचारको घोषणा
विराटनगर, विराटनगर–११ स्थित पारस अस्पतालले भारतको नयाँदिल्लीस्थित एम्स (AIIMS) मा कार्यरत फिजिसियन डा. विमलेश यादवलाई आबद्ध गराउँदै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा अस्पतालले डा. यादवलाई औपचारिक स्वागत गर्दै सेवा विस्तारको नयाँ चरण सुरु भएको जनाएको हो। अस्पतालका संस्थापक अध्यक्ष डा. सफिउर रहमानले डा. यादवको आगमनसँगै पूर्वी नेपालका बिरामीले मधुमेह, उच्च रक्त...

पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन

पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन
ताप्लेजुङ, साउन १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक वर्षमा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन मोहनामा १० लाख ३९ हजार रुपियाँ, भदौमा ९ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । यस्त...

आजदेखि लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति?

आजदेखि लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति?
काठमाडौँ : सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटअनुसार १ साउन (आज)देखि विभिन्न कर तथा राजस्वसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरमा केही राहत दिइएको छ भने चुरोट, सुर्तीजन्य पदार्थ, मदिरा तथा केही विलासिताका वस्तुमा कर बढाइएको छ। उद्योगलाई प्रतिस्पर्धी बनाउन २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ। सरकारले...

अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतीय ऊर्जा सचिवद्वारा स्थलगत निरीक्षण

अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतीय ऊर्जा सचिवद्वारा स्थलगत निरीक्षण
सङ्खुवासभा- भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको यस आयोजनाको भारत सरकारका ऊर्जा सचिव पङ्कज अग्रवाल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो। भ्रमणका क्रममा टोलीले चिचिला गाउँपालिकाको पुखुवास्थित भूमिगत विद्युतगृह तथा मकालु गाउँपालिकाक...

रौतहटमा वाग्मती र बकैया नदीको बाँध जीर्ण: दर्जनौँ बस्ती बाढीको जोखिममा

रौतहटमा वाग्मती र बकैया नदीको बाँध जीर्ण: दर्जनौँ बस्ती बाढीको जोखिममा
चन्द्रपुर (रौतहट)- रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा यस क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्। दुवै नदीको बाँध कमजोर भएर भत्किँदा बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्तीहरू डुबानमा पर्ने गरेका छन्। यसबाट प्रत्येक वर्ष करोडौँ मूल्य बराबरको धनजन र बालीनालीको ठूलो क्षति भइरहेको छ। केही दिनअघि भएको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नग...

दोस्रो वर्षमा साझा सरोकार डटकम ः विश्वासको यात्रालाई अझ सशक्त

दोस्रो वर्षमा साझा सरोकार डटकम ः विश्वासको यात्रालाई अझ सशक्त
प्रिय पाठक, शुभेच्छुक, विज्ञापनदाता तथा सहकार्य गर्ने सम्पूर्ण महानुभावहरू, साझा सरोकार डटकमले पहिलो वर्षको यात्रा सफलतापूर्वक पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको यस ऐतिहासिक अवसरमा सम्पूर्ण पाठक, सहयोगी, समाचार स्रोत, लेखक, विज्ञापनदाता तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आजको सूचना–प्रविधिको युगमा समाचारको गति तीव्र छ। तर, तीव्रताभन्दा पनि सत्य, विश्वसनीयता र उत्तरदायित्व अझ मह...

चर्चित गायक राजु परियार र अमृता लुङ्गेली मगरको सुमधुर स्वरमा ‘बनमा लसुन’ सार्वजनिक सार्बजनिक (भिडियो सहित)

चर्चित गायक राजु परियार र अमृता लुङ्गेली मगरको सुमधुर स्वरमा ‘बनमा लसुन’ सार्वजनिक सार्बजनिक (भिडियो सहित)
काठमाडौं । अमेरिकामा रहेर पनि नेपाली भाषा, कला, साहित्य र लोकसङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय गायिका अमृता लुङ्गेली मगर ले आफ्नो नयाँ लोकदोहोरी गीत ‘बनमा लसुन’ सार्वजनिक गरेकी छन्। चर्चित गायक राजु परियार र अमृता लुङ्गेली मगरको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोताको राम्रो ध्यान आकर्षित गर्न थालेको छ।गीतमा लोकप्रिय सर्जक सरोज बिरही कार्की को शब्द, संगीत...

तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियो )

तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियो )
काठमाडौं। हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब २ महिना बाँकी रहदा गत बर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक अहिल्यैदेखि सुरु भइसकेको छ। तीजका गीतहरुको रेकर्ड देखि म्युजिक भिडियो निर्माण संगसगै गीतका अडियो भिडियोहरुको सार्वजनिक गर्ने क्रम सुरु भैसकेको छ । यसै क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ को मंग...

निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
काठमाडौं, निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।२०८२ चैत १८ गते सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्र दिने र निजी सञ्चारमाध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो । नेपाल ...