६४ हजार रुपैयाँ घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर दीपा कार्की र बिचौलिया पक्राउ
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिकामा रहेकी आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६४ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसार नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखामा कार्यरत सातौँ तहकी इन्जिनियर कार्कीले सेवाग्राहीको ‘स्त्रुक्तुरे अनल्य्सिस्’ सम्बन्धी काम स्वीकृत गरिदिएबा...









