रानीखर्क सीमा विवादलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्ना

रानीखर्क सीमा विवादलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्ना
हुम्ला – हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका छन्। हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा रानीखर्क संरक्षण अभियानले सोमबार जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना कार्यक्रम आयोजना गरेको हो। विवााद समाधान हुँदाहुँदै एकतर्फी रुपमा लाम्पाटामा संयुक्त सुरक्षा बेसक्याम्प...

बालविवाह, महिला हिंसा तथा सामाजिक कुरीति अन्त्यका लागि गल्याङका सबै माध्यमिक विद्यालयमा ‘जुना’ प्रदर्शन गरिने

बालविवाह, महिला हिंसा तथा सामाजिक कुरीति अन्त्यका लागि गल्याङका सबै माध्यमिक विद्यालयमा ‘जुना’ प्रदर्शन गरिने
गल्याङ/ गल्याङ नगरपालिका को आयोजनामा बालविवाह, महिला हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्ने उद्देश्यले चेतनामूलक चलचित्र ‘जुना’ गल्याङ नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा प्रदर्शन गरिने भएको छ। जुना चलचित्रले बालविवाह, महिला हिंसा तथा समाजमा विद्यमान विभिन्न कुरीतिका विषयलाई उठान गर्दै विद्यार्थी, अभिभावक र समुदायमा सचेतना फैलाउने लक्ष्य राखेको छ।चलचित्रका निर्देशक जीवन सेन्चुरी हुन्। चलचित्रम...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धादिङ, १ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   धादिङकी २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका(२ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।    श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्ब...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा अवकाश प्राप्त कर्मचारीसँग भेटघाट

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा अवकाश प्राप्त कर्मचारीसँग भेटघाट
काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत युनिटका कमाण्डरहरुलाई सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले अवकाश प्राप्त स...

मधेस प्रदेश सरकारले कर्मचारीको तलब बढायो

मधेस प्रदेश सरकारले कर्मचारीको तलब बढायो
काठमाडौं। मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब बढाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब १० प्रतिशतले बढाउने बजेट भाषणमार्फत घोषणा गरेका हुन्। अर्थमन्त्री युवराज भट्टराईले भने, ‘प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको छु।’

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
काठमाण्डाै – विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकाको टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रङ्गशाला सफा गरेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो । खेलपछि जापानी दर्शकहरूले केही समय रङ्गशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राखेका थिए । उनीहरू...

बीमा कसुर मुद्दापछि सुदूरपश्चिमका सचिव मदन दाहाल सम्पर्कविहीन

बीमा कसुर मुद्दापछि सुदूरपश्चिमका सचिव मदन दाहाल सम्पर्कविहीन
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिव मदन दाहालविरुद्ध बीमासम्बन्धी कसुरमा मुद्दा दायर भएपछि उनी दुई दिनदेखि सम्पर्कविहीन रहेको स्रोतले जनाएको छ। नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षसमेत रहेका दाहालविरुद्ध बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ। उक्त मुद्दामा दीपक भट्ट, ओझासहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। अदालतबाट उनीहरू...

सार्वजनिक शिक्षा सुधार गर्न सांसदहरूकाे माग, बजेट बढाउन आग्रह

सार्वजनिक शिक्षा सुधार गर्न सांसदहरूकाे माग, बजेट बढाउन आग्रह
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेका छन्। बैठकमा ‘विनियोजन विधेयक २०८३’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्तर खोज्दै ती विद्यालयका शौचालय, प्रयोगशालालगायत पूर्वाधारको उचित प्रबन्ध गर्न आग्रह गरे। सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका ...

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। आकस्मिक समयअन्तर्गत सदस्यहरुले आफ्ना विचार प्रस्तुत गर्ने क्रम जारी छ।

तीर्थयात्रीको रसुवागढीमा चाप

तीर्थयात्रीको रसुवागढीमा चाप
काठमाण्डौ — मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ । रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । प्रस्थान गर्ने य...