किङ्स लाउन्जको ‘प्रेडिक्ट एण्ड विन’ मा दुई जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर

किङ्स लाउन्जको ‘प्रेडिक्ट एण्ड विन’ मा दुई जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित किङ्स लाउन्जमा हालै सम्पन्न विश्वकप फुटबलको 'प्रेडिक्ट एण्ड विन' कार्यक्रम अन्तर्गतको लक्की ड्र सम्पन्न भएको छ। अभियानको तेस्रो संस्करणमा २०२६ को विश्वकप प्रेडिक्सनमा सहभागी ग्राहकहरूलाई समेटिएको र गोर्खा ब्रुअरीको प्रायोजन र किङ्स लाउन्जको आयोजनामा भएको उक्त कार्यक्रममा ४०० भन्दा बढी कुपनहरू संकलन गरिएको किङ्स लाउन्जका प्रबन्ध निर्देशक कुमार गुरुङले जानक...

देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीको छापा

देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीको छापा
काठमाडौं । विराटनगरको औद्योगिक घराना देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले मंगलबार बिहान छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका-७ मेघराज मार्गस्थित घरमा पुगेर छापा मारेको हो । देवनरा ग्रुप विराटनगरका उद्योगपति देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो । यी चार दाजुभाइले समूहमार्फ...

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ
काठमाडौं। प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको छ। प्रसाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले आइतबार राती भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। उनी यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्। प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्र...

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने
साहारा लिम्बु, ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन् । आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजक लाखेजात्रा सञ्चालन समिति र बजाज कम्पनीबीच मोटरसाइकल प्रायोजन सम्बन्धी सम्झौता भएको हो । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सा...

धनुषामा निषेधाज्ञा हटाइयो, जनजीवन सामान्य बन्दै

धनुषामा निषेधाज्ञा हटाइयो, जनजीवन सामान्य बन्दै
लक्ष्मी चौधरी जनकपुरधाम, साउन १८ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाका केही क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि, जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख बनेको र जनजीवन सामान्य हुँदै गएको निष्कर्षका आधारमा निषेधाज्ञा हटाइएको हो। ...

राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?

राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
काठमाडौँ- सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नेछ...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पर्छ प्रतिलिटरको भाउ ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पर्छ प्रतिलिटरको भाउ ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २० रूपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंको लाग...

‘निम्स दाइ’को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

‘निम्स दाइ’को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा
गण्डकी – ‘निम्स दाइ’को नामले चिनिने विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ। अन्नपूर्ण-३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो। गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनद्वारा आज सार्वजनिक गरिएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सिँगो म्याग्दीवासीलाई स...

अवैध लागूऔषधसहित सप्तरीमा युवक प्रहरीको फन्दामा

अवैध लागूऔषधसहित सप्तरीमा युवक प्रहरीको फन्दामा
सप्तरी । सुरूङ्गा नगरपालिका ४ पन्सेराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय राजेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
काठमाडौँ, १७ साउनः पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक...