दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ
काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराइदिने भन्दै बमले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । टोलीले धनगढी उपम...

पेटभित्र सुन लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ

पेटभित्र सुन लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ
काठमाडौँ । पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । दुबईबाट फ्लाई दुबईको उडानमार्फत साउन ३१ गते बिहान १०: ३० बजे काठमाडौँ आएका ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दरलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर नियन्त्रणमा लिएका थिए । स...

प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको ज्ञानेन्द्र शाहीको दाबी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको बताउदै उनले निजी भ्रमणमा प्रधानमन्त्रीले ठूलो संख्यामा सुरक्षाकर्मीको टोली लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् । स...

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
काठमाडौँ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर-...

महानगरका विभागीय प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन सम्झौता

महानगरका विभागीय प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग, आयोजना, एकाई सचिवालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता गरेका छन् । काठमाडौँ प्लाजाको सभा कक्षमा आर्थिक बर्ष २०८३/०८४ का लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिवद्धतासहित सम्झौता भएको हो । स्थानीय सरकारको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु सम्झौताको उद्देश्य हो । गएको असार महिनामा सम...

काठमाडौंको शंखमुलस्थित होस्टलमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

काठमाडौंको शंखमुलस्थित होस्टलमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु
काठमाडौँ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । दाङको घोराही उपमहानगर- १७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगर- ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएका कालाथोकीला...

विदेशमा रहेका नेपालीले नेपाली दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

विदेशमा रहेका नेपालीले नेपाली दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने
काठमाडौं । विदेशमा रहेका नेपालीले अबदेखि नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक लाइसेन्स प्रमाणीकरण गर्नसक्ने भएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारी दिएको हो । ...

नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न

नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न
काठमाडौँ । नेपाल-भारतबीच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक भारतको देहरादूनमा सम्पन्न भएको छ । बैठक भदौ ४ र ५ गते अर्थात् अगस्ट २० र २१ मा सम्पन्न भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले गरेकी थिइन् । बैठकमा गत वर्ष चैतमा पोखरामा सम्प...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका एक करोड २२ हजार ७६५ कित्ता शेयर ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर १३.८६ प्रतिशतले बढेको ...

सार्वजनिक नीति निर्माणलाई प्रमाणमा आधारित बनाउन नीति अनुसन्धान प्रतिष्ठानको सक्रियता

सार्वजनिक नीति निर्माणलाई प्रमाणमा आधारित बनाउन नीति अनुसन्धान प्रतिष्ठानको सक्रियता
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने दिशामा आफ्नो सक्रियतालाई तीव्रता दिएको छ । प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार त्यहाँ तयार भएका ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तर...