“सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी” सम्बन्धि अपराध अनुसन्धान अनुशिक्षण तालिमको समुद्घाटन
विराटनगर, जेठ १९ गते ।
नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी" सम्बन्धि अपराध अनुसन्धान अनुशिक्षण तालिमको समुद्घाटन भएको छ । जेठ १९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा नेपाल राष्ट बैङ्का गभर्नर बिश्वनाथ पौडेलको प्रमुख अतिथ्यता तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्...









