विराटनगरमा निःशुल्क चिसो पिउने पानी सेवा सुरु, नागरिकलाई गर्मीमा राहत

विराटनगरमा निःशुल्क चिसो पिउने पानी सेवा सुरु, नागरिकलाई गर्मीमा राहत
विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त पहलमा विराटनगर–२ स्थित नेपाल उद्योग परिसंघ कोशी प्रदेश सचिवालय, बरगाछीको मूल गेटमा निर्माण गरिएको शुद्ध चिसो पिउने पानी प्रणालीको बुधबार शुभारम्भ गरिएको छ। विराटनगर महानगरपालिका–२ का वडाध्यक्ष कुमार पोखरेलको उपस्थितिमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, रोटरी क्लब अफ विराटनगर डाउनटा...

मलेसियामा गुन्जियो नेपथ्य

मलेसियामा गुन्जियो नेपथ्य
नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । नेपथ्य आफ्नो साढे तीन दशक लामो सांगीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो । पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो । एकपछि अर्को गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै ...

वन्यजन्तु नियन्त्रण र आगलागी व्यवस्थापनमा स्रोत अभाव

वन्यजन्तु नियन्त्रण र आगलागी व्यवस्थापनमा स्रोत अभाव
जेठ २०, सोलुखुम्बु । सब डिभिजन वन कार्यालय सोलुखुम्बुले वन व्यवस्थापन, वन्यजन्तु नियन्त्रण तथा आगलागी व्यवस्थापनसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश वन विकास तथा जडीबुटी प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लामा बढ्दो वन्यजन्तुको जोखिम, ...

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोर्ने पाँच सार्वजनिक

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोर्ने पाँच सार्वजनिक
काठमाडौं- राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा समातिएका पाँच युवालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलास...

शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ

शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ
बर्दिबास / कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्...

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, नयाँ अनुहारलाई अवसर दिने तयारी

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, नयाँ अनुहारलाई अवसर दिने तयारी
बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा स्वास्थ्य मन्त्री खेम सारुमगर ...

डाँका समुहको गोली प्रहारबाट दम्पत्ती घाइते

डाँका समुहको गोली प्रहारबाट दम्पत्ती घाइते
नगेन्द्रकुमार कर्ण महोत्तरी, जेठ २० गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा मङ्लवार राति डाँका समुहको कुटपिट र गोली प्रहारबाट दम्पत्ती घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका वडानं. ३ खखनामा मङलवार राति डाँका समुहको प्रतिकारमा रामेश्वर यादव भन्ने २७ वर्षीय ईश्वरनारायण यादव तथा उनकी पत्नी २२ वर्षीया किरण यादव घाइते भएका हुन् । जिल्लाको पिपरा गाउपालिका वडानं. २ अतरार घर भई ससुरा रामव...

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौँ । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो । बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गर...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका साथ निर्माण गरिएको अन्तरधार्मिक पार्कमा हिन्दू, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई एउटै स्थानमा समेटिएको छ । तस्बिर : गोपाल काफ्ले/रासस

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
झापा, २० जेठ । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् । बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्त...