दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
भद्रपुर (झापा), कात्तिक १२ गते । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका ...

स्याङ्जामा बुधबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै

स्याङ्जामा बुधबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै
अर्जुन काफ्ले, स्याङ्जा, कात्तिक १२ गते। कालीगण्डकी गाउँपालिका–३ आलमदेवी देउरालीमा ३९औँ खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। हरिबोधनी एकादशीको अवसरमा निरन्तर ३९ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो। क्लबका अध्यक्ष टोपबहादुर रानाका अनुसार प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ र खेलहरू हरिबोधनी एकादशीको दिन सम्पन्न हुनेछन्। ...

बढ्यो अन्डाको भाउ

बढ्यो अन्डाको भाउ
काठमाडौँ, कात्तिक १२ गते । अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । सङ्घका अनुसार अघिल्लो दिनको तुलनामा प्रतिक्रेट ५० रुपियाँ भाउ बढेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठुलो अन्डाको मूल्य प्रतिक्रेट पाँच सय रुपियाँ र मध्यम अन्डाको ४५० रुपियाँ पुगेको जानकारी दिनुभयो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरेको...

वैदेशिक रोजगार विभागको सेवा प्रभावित

वैदेशिक रोजगार विभागको सेवा प्रभावित
काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या आएपछि सेवा प्रभावित भएको छ । विभागका अनुसार दसैँ बिदापछि एक्कासि अत्यधिक आवेदन आएसँगै सर्भरमा समस्या देखिएको हो । हाल दसैँ र तिहार बिदामा आएर फर्किन पुनः श्रम स्वीकृति लिनेको चाप बढेको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्ला केही दिनयता सर्भरमा बढी चाप भएकाले दुई/तीन दिनदेखि समस्या आएको र समाध...

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
तुलसी भारद्वाज मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने...

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
तुलसी भारद्वाज मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ...

कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने

कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने
कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने पथरी शनिश्चरेमा तयारी पूरा, विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार पथरी शनिश्चरे, कार्तिक ११ गते | मोरङको पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन हरियाली सामुदायिक वनको सभाहलमा मङ्गलबार पत्रकार सम्मेलन सम...

झापामा रात्री बस दुर्घटना : १९ जना घाइते

झापामा रात्री बस दुर्घटना : १९ जना घाइते
बिष्णुप्रसाद पोखरेल दमक, कात्तिक ११ गते । झापाको मङ्गलबार बिहान बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको रात्री बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्री बस अनियन्त्रित भई...

पूर्वी नेपालमा भूकम्पको झट्का

पूर्वी नेपालमा भूकम्पको झट्का
काठमाडौँ, कात्तिक ११ गते । पूर्वी नेपालको संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर मङ्गलबार बिहान स्थानीय समय अनुसार ७ः३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प आएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको स्थानीय परिमाण ४.३ रहेको हो । केन्द्रबिन्दु संखुवासभाको किमाथांका आसपास, तिब्बत सीमाक्षेत्रमा रहेको बताइएको छ । हा...

सहिदभूमि गाउँपालिकालाई खेतान फाउन्डेसनको पाँच अर्ब सहयोग

सहिदभूमि गाउँपालिकालाई खेतान फाउन्डेसनको पाँच अर्ब सहयोग
धनकुटा, कात्तिक ११ गते । धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले पाँच अर्ब रुपियाँ बराबरको सहयोग गर्ने भएको छ। आइतबार गाउँपालिका र फाउन्डेसनबीच सहयोग सम्झौता सम्पन्न भएको हो। गाउँपालिकाका अध्यक्ष मनोज राई र फाउन्डेसनका अध्यक्ष निर्मलमान सिंहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार, परियोजनाको २० प्रतिशत लागत गाउँपालिकाले र ८० प्रतिशत खेतान फाउन...