आजको राशिफल ~वि.सं. २०८२ चैत्र २७ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ चैत्र २७ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ । वृष आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । विभिन्न अवसर प्रा...

मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान

मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् । राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटा...

पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि
मोरङ । नेपाल आयल निगम ले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । नयाँ समायोजनसँगै सर्वसाधारणको दैनिक खर्च थप बढ्ने देखिएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाइएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर १०० रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यसूचीअनुसार अब १४.२...

भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न
  विराटनगर, चैत २६ गते । नेपाल बीमा प्राधिकरणको आयोजनामा स्थानीय तहसँग बीमा प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भोजपुर नगरपालिकामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले कृषि तथा पशुपन्छी बीमा र घर बीमालाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बीमा क्षेत्रको अभ्यासले थप बलियो आधार पाउने वि...

विद्युतीय सुरक्षा दिवस : सचेतनाका लागि विराटनगरमा प्रभातफेरी

विद्युतीय सुरक्षा दिवस : सचेतनाका लागि विराटनगरमा प्रभातफेरी
  विराटनगर । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने सन्देश प्रवाह गरिएको थियो। प्रभातफेरी कार्यक्रममा सहभागीहरूले ...

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेट गर्न पुग्नुभएका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै ...

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको सूचनाका आधारमा छापा मारेर उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा...

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

उपसभामुखको निर्वाचन चैत २७ गते हुने
काठमाडौँ, चैत २५ गते । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि मिति तोक्नुभएको हो । सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न प्र...

गृहमा ‘सेन्ट्रल कमान्ड सिस्टम’

गृहमा ‘सेन्ट्रल कमान्ड सिस्टम’
काठमाडौँ, चैत २५ गते । शान्तिसुरक्षा र अपराध नियन्त्रण प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने भएको छ । मन्त्रालयले पहिलो चरणमा ७७ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी तथा सशस्त्र प्रहरी कार्यालयसँग सिधा सम्पर्क र समन्वय एवं सूचना आदानप्रदान गर्ने उद्देश्यले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्न लागेको जनाएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द क...

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर
लक्ष्मी सापकोटा ,काठमाडाैँ, चैत २५ गते । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो । सरकारको यस्तो निर्णय भए पनि नेपाल आयल निगमले तत्काल मूल्य घटा...