सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती
काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने गरेको छ । सरकारले वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२ः३० बजे खाली गरिएको थियो । बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग ...

निःशुल्क आँखा–कान शिविरमा ३२० जनाले सेवा पाए

निःशुल्क आँखा–कान शिविरमा ३२० जनाले सेवा पाए
विनय कर्ण कल्याणपुर (सप्तरी), वैशाख १४ गते । सप्तरीको महदेवा गाउँपालिका–१ मा आयोजित एकदिने निःशुल्क आँखा तथा कान उपचार शिविरबाट तीन सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । गायत्री आँखा तथा कान उपचार केन्द्रको आयोजना तथा विराट आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा आइतबार आयोजित शिविरमा ३२० जना बिरामीले सेवा पाएका हुन् । आँखा तथा कानसम्बन्धी रोगका बिरामीहरू आर्थिक अभावका कारण उपचारबाट व...

सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना
काठमाडौँ, वैशाख १४ गते । लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी ...

आईसीसी महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँगको दोस्रो खेलमा पनि नेपाल पराजित

आईसीसी महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँगको दोस्रो खेलमा पनि नेपाल पराजित
आईसीसी महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँगको दोस्रो खेलमा पनि नेपाल ७ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । रुबि पोद्दारले नेपालको लागि पहिलो पटक अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । रुवान्डामा हिजो भएको खेलमा नेपालले दिएको ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे थियाे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ...

एफएनसीसीआईको साधारण सभाको उद्घाटन रोयल टुलिपमा हुने

एफएनसीसीआईको साधारण सभाको उद्घाटन रोयल टुलिपमा हुने
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)को ६० औँ साधारण सभाको उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप हुने भएको छ। गत चैत २९ र ३० गतेका लागि निर्धारण गरिएको साधारण सभा स्थगित भएपछि वैंशाख २१ र २२ गतेका लागि नयाँ मिति तय भएको थियो। नयाँ मितिअनुसार महासंघले आइतबार सूचना जारी गर्दै स्थगित साधारण सभा तथा निर्वाचनको लागि ठाउँ सार्वजनिक गरेको हो। सूचनाअनुसार २१ गतेको उद्घाटन रोय...

सीमा क्षेत्रमा समन्वय सुदृढ गर्न ११ सदस्यीय समिति गठन

सीमा क्षेत्रमा समन्वय सुदृढ गर्न ११ सदस्यीय समिति गठन
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. दरैयाको आयोजनामा सीमा क्षेत्रको सुरक्षा र व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ। आज सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, विभिन्न सुरक्षा निकायका अधिकारी, समाजसेवी, पत्रकार तथा स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम वि.म.न.पा.–१६ का वडा अध्यक्ष उद्धव भुजेलको अध्यक्षतामा सम्पन्...

वडामै पहिलोपटक कालोपत्र सडक

वडामै पहिलोपटक कालोपत्र सडक
तनहुँ। आँबुखैरेनी गाउँपालिका–६ मा पहिलोपटक सडक कालोपत्र गर्न थालिएको छ। हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र गरिएका थिएनन्। वर्षौँदेखि कच्ची सडकको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब सहज र सुरक्षित यातायात सुविधा पाउने आशा गरेका छन्। गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटअन्तर्गत हिलेखर्क खण्डमा दुई किलोमिटर र समस्तीपुर–गिरन्चौर खण्डमा दुई किलोमिटर सडक कालोपत्रको काम भइरहेको गाउँ...

बाह्र दिनमा चार सय २२ विपद्का घटना

बाह्र दिनमा चार सय २२ विपद्का घटना
काठमाडौँ- वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, ज...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
बागमती- मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् । कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्क...

विराटनगरका स्पा र मसाज सेन्टरमा मोरङ प्रहरीको ‘स्विप अपरेसन’, ३६ जना प्रहरीको नियन्त्रणमा

विराटनगरका स्पा र मसाज सेन्टरमा मोरङ प्रहरीको ‘स्विप अपरेसन’, ३६ जना प्रहरीको नियन्त्रणमा
विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगर क्षेत्रमा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले शनिबार साँझ एकैसाथ व्यापक ‘स्विप अपरेसन’ चलाउँदै ३६ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१३, १४ र १५ का विभिन्न गल्लीमा सञ्चालित स्पा केन्द्रहरू लक्षित गर्दै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले आकस्मिक छापा मारेको हो । प्रहरीका अनुसार अवैध तथा अनैतिक क्रियाकलाप भ...