बीमा प्राधिकरण ५८ औं बर्षमा, अझै प्रभावकारी नियमन अबको दायित्व

बीमा प्राधिकरण ५८ औं बर्षमा, अझै प्रभावकारी नियमन अबको दायित्व
काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं बर्षमा प्रवेश गरेको छ । ५८ औं बार्षिकोत्सव प्राधिकरणले विविध कार्यक्रम गरी गत सातादेखि नै मनाउँदै आएको छ । सरकारले खर्च कटौति गर्ने अभियान चलाएकोले यस बर्ष प्राधिकरणले बार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम गर्नेछैन । साँझ अपनौपचारिक चियापान कार्यक्रम मात्रै आयोजना गरिनेछ । २०२६ साल जेठ १ गते स्थापना भएको बीमा समिति २०७९ साल कार्तिक २२ गतेबाट नेपाल ब...

विपद् पीडितलाई कोशी सरकारबाट ६१ लाख राहत

विपद् पीडितलाई कोशी सरकारबाट ६१ लाख राहत
शशिधर पराजुली विराटनगर, जेठ १ गते । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपदका विभिन्न घटनामा परी ज्यान गुमाएका र घरबासमा क्षति पुगेका १३५ घटनाका पीडित परिवारलाई सो रकम वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वैशाख १० गतेसम्मको तथ्यांक अनुसार, राहत पाउनेमा सबैभन्दा धेरै आगलागीका घ...

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
काठमाडौँ । नेपाललाई विश्वस्तरीय आरोग्य (वेलनेश) पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रियामा नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रुपमा विकास गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयक...

छत्रकोट प्रशासनिक भवन उद्घाटन, विभिन्न व्यक्ति सम्मानित

छत्रकोट प्रशासनिक भवन उद्घाटन, विभिन्न व्यक्ति सम्मानित
रमेश विश्वकर्मा गुल्मी, जेठ १ गते। गुल्मीको छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन ‘जनताको घर’ उद्घाटन गरिएको छ। यस गाउँपालिकाको वडा नम्बर–३, भेंडुवामा नवनिर्मित अत्याधुनिक प्रशासनिक भवनको उद्घाटन एक विशेष समारोहका बिच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले गर्नुभयो। यस गाउँपालिकाको प्रशासनिक भवन सङ्घीय सरकार र छत्रकोट गाउँपालिकाको संयुक्त कुल नौ करोड १० लाख ९९ हजार ४३५ रुपियाँ १२ पैसा लागतमा निर्...

मेची–महाकाली उद्धार यात्रा : झापा, मोरङ र सुनसरीबाट ४८ सडकआश्रित मानवको उद्धार

मेची–महाकाली उद्धार यात्रा : झापा, मोरङ र सुनसरीबाट ४८ सडकआश्रित मानवको उद्धार
धरान (सुनसरी) । मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबा...

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनले भने...

कीर्तिपुर हत्या प्रकरण : मुख्य अभियुक्त शाही प्रहरीको गोली लागेर पक्राउ

कीर्तिपुर हत्या प्रकरण : मुख्य अभियुक्त शाही प्रहरीको गोली लागेर पक्राउ
काठमाडौं । कीर्तिपुरमा युवक हत्या प्रकरणका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार रहेका शाहीलाई टोखा क्षेत्रमा नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। प्रहरी स्रोतका अनुसार पक्राउ गर्न खोज्दा भाग्न प्रयास गरेपछि शाहीको घुँडामुनि गोली हानिएको थियो। गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। यो ...

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ०१ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ०१ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध
काठमाडौं : भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो । यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा रहेको चिनी निर्यातलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ । भारत सरकारले आन्तरिक बजा...

हिलेमा सम्पन्न भयो वाहिनीपति ट्रफी–२०८३, नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट

हिलेमा सम्पन्न भयो वाहिनीपति ट्रफी–२०८३, नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट
धनकुटा : धनकुटाको हिलेस्थित श्री नं. २ वाहिनी अड्डामा आयोजित वाहिनीपति ट्रफी–२०८३ सम्पन्न भएको छ । बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगिता बिहीबार समापन गरिएको हो । प्रतियोगितामा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वाधिक विधामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट गण घोषित भएको छ । नयाँ श्रीनाथ गणले भलिबल, बास्केटबल, फुटबल, एथ्लेटिक्स, बक्सिङ र तेक्वान्दो गरी कुल ६ विधामा प्रथम स्थान हासिल गरेको...